कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : कोइराला

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : कोइराला

चितवन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्रै हुनुपर्ने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए। त्यसबाट महाधिवेशनको मिति…

आजको राशिफल | आज २०८२ साल असार १५ गते आइतवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार १५ गते आइतवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले…

बागमती प्रदेश प्रमुख दीपक देवकोटाद्वारा राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना

बागमती प्रदेश प्रमुख दीपक देवकोटाद्वारा राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्नु हुदैं धान उत्पादन राष्ट्रिय आवश्यकता र दीगो समृद्धिको अनिवार्य शर्त भएको बताउनु भएको छ । नेपाल कृषिप्रधान देश…

आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा…

बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार संरक्षण सम्मान

बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार संरक्षण सम्मान

  मकवानपुर । बरिष्ठ अधिवक्ता, संबिधानसभा सदस्य एवम् पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई ईन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार संरक्षण सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ । एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाले समूहको संस्थापक अध्यक्षको स्मृतिमा…

मकवानपुरगढीमा एसईई : शारदा माविको शतप्रतिशत सफलता, चण्डिका र जनक माविको नतिजा चिन्ताजनक

मकवानपुरगढीमा एसईई : शारदा माविको शतप्रतिशत सफलता, चण्डिका र जनक माविको नतिजा चिन्ताजनक

हेटौंडा।  मकवानपुरगढी गाउँपालिका अन्तर्गतको शारदा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेको छ।  एसईईमा ८३.३३ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । विद्यालयबाट परीक्षा दिएका सबै २५ जना विद्यार्थीले श्रेणी…

राक्सिराङमा चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते

राक्सिराङमा चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते

हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने एक महिला सहित ४ जना घाइते भएका छन् । शुक्रबार साँझ परेको चट्याङले राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ माईसिराङ्गकी ६ बर्षिया बालिका एनिका प्रजाको मृत्यु भएको…

सुदूरपश्चिमका तीन जिल्लामा वर्षा, पहिरो र आकस्मिक बहावको जोखिम

सुदूरपश्चिमका तीन जिल्लामा वर्षा, पहिरो र आकस्मिक बहावको जोखिम

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरा जिल्लामा पहिरो र आकस्मिक बहावको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम…

प्रधानमन्त्री ओली आज स्पेन जाने

प्रधानमन्त्री ओली आज स्पेन जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्।  स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति…

आजको राशिफल | आज २०८२ साल असार १४ गते शनिवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार १४ गते शनिवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । मानसिक अस्थिरताको समय हो, मेसो…