एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज  माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर…

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अति लोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले बिस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा…

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,…

हेटौंडामा भाउजूको हत्या गर्ने युवकलाई ३५ वर्ष कैद

हेटौंडामा भाउजूको हत्या गर्ने युवकलाई ३५ वर्ष कैद

हेटौंडा । हेटौंडामा भएको  हत्याकाण्डमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद सजायको फैसला सुनाएको छ। अदालतले मृतकको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र घाइतेको उपचार खर्चसमेत पीडकबाटै व्यहोर्ने…

आजको राशिफल | आज २०८२ साल असार १३ गते शुक्रवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार १३ गते शुक्रवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । परिवारमा नयाँ सदस्य…

३१७ किलो चरेससहित थाहाका स्याङ्तान पक्राउ

३१७ किलो चरेससहित थाहाका स्याङ्तान पक्राउ

हेटौंडा । पर्सा प्रहरीले परवानीपुरबाट करिब ३१७ किलो चरेससहित मकवानपुरको थाहा नगरपालिकाका एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान रहेका छन् । स्याङ्तानको साथबाट…

आजको राशिफल | आज २०८२ साल असार ११ गते बुधवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार ११ गते बुधवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ,…

मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

मकवानपुरगढी गाउँपालिकाको ७४ करोडको बजेट सार्वजनिक

हेटौडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम प्रस्तुत गरेकी हुन् ।बजेटमा कृषि,…

राक्सिराङ गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, चालु खर्चमा उल्लेख्य वृद्धि

राक्सिराङ गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, चालु खर्चमा उल्लेख्य वृद्धि

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो।…

भीमफेदी गाउँपालिकाको ९० करोडको बजेट सार्वजनिक: पर्यटन र शिक्षा प्राथमिकता

भीमफेदी गाउँपालिकाको ९० करोडको बजेट सार्वजनिक: पर्यटन र शिक्षा प्राथमिकता

हेटौंडा । भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेको छ । पालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । चालु…