तराई मधेशमा गर्मी बढ्याे

तराई मधेशमा गर्मी बढ्याे

तराई मधेशमा गर्मी बढेको छ । केही दिन बदली र वर्षा भएर मौसम खुलेसँगै आज तापक्रम उच्च हुँदा गर्मी धैरै बढेको हो । काठमाण्डौ उपत्यकासहित मध्य पहाडका क्षेत्रमा पनि गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशखाको…

पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

देशभर स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको…

पाथिभरा जादै गरेको गाडीमा बिजुलीको पोल ढल्दा ४को मृत्यु

पाथिभरा जादै गरेको गाडीमा बिजुलीको पोल ढल्दा ४को मृत्यु

इलाम। ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथिभरा मन्दिर तर्फ जाँदै गरेको जिपमाथि बिजुलीको पोल ढल्दा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो…

तोकिएको समयसीमामा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता भएनन्

तोकिएको समयसीमामा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता भएनन्

तोकिएको समयसीमामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्सलगायतका सामाजिक सञ्जाल दर्ता नभएपछि सरकारले समय थप्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा हिजो सकिएको हो । सरकारले गएको चैत ७ गते…

मकवानपुर चट्याङको उच्च जोखिममा

मकवानपुर चट्याङको उच्च जोखिममा

मकवानपुर । गत चैत ३१ गते मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चट्याङले लाग्दा उनको…

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सस्थाको अनुगमन सुरु

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सस्थाको अनुगमन सुरु

हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुमीत्रा गौतमको नेतृत्व टोलीले  काठमाडौमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालको अनुगमन गरेको छ। अस्पतालले २०० शय्याको नवीकरणका लागि आवेदन दिएको…

प्रेस स्वतन्त्रताप्रति मेरो सम्मान छ : लामा

प्रेस स्वतन्त्रताप्रति मेरो सम्मान छ : लामा

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले प्रेस स्वतन्त्रताको सम्मानमा आफू प्रतिबद्ध रहेको बताए । सामाजिक सञ्जाल मार्फत्  स्पष्टीकरणसहित विज्ञप्ति जारी गर्दै नगर प्रमुख लामाले उपमहानगरपालिका सधैं प्रेस स्वतन्त्रताको सम्मान गर्दै अघि बढ्ने बताए । नगरप्रमुख…

मकवानपुरगढीमा एक हजार सात सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी आज पनि खुवाइदै

मकवानपुरगढीमा एक हजार सात सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी आज पनि खुवाइदै

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको…

उत्कृष्ट योजनाहरु छनौटमा स्थानीय सरकारलाई जिसस मकवानपुको सहजीकरण

उत्कृष्ट योजनाहरु छनौटमा स्थानीय सरकारलाई जिसस मकवानपुको सहजीकरण

हेटौंडा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुट्न थालेका स्थानीय सरकारलाई उत्कृष्ट योजना छनौट, आर्थिक स्रोत वृद्धि र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर जिल्ला समन्वय समिति मकवानपुरले सहजीकरण गरेको छ । मकवानपुरको…

तीनकुने घटनामा संलग्न सन्तोष राजावादी पक्राउ

तीनकुने घटनामा संलग्न सन्तोष राजावादी पक्राउ

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक व्यक्ति पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो । ३४…