खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुगेको छ । आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई स्वच्छ र…

अन्तर टोलविकास स्तरीय वडाध्यक्ष कप रनिङ्गसिल्ड फुडसल प्रतियोगितामा सुशासन टोल विजयी

अन्तर टोलविकास स्तरीय वडाध्यक्ष कप रनिङ्गसिल्ड फुडसल प्रतियोगितामा सुशासन टोल विजयी

९ चैत , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ फुटसलमा संचालन भएको टोलविकास स्तरीय वडाध्यक्ष कप रनिङ्गसिल्ड फुटसल प्रतियोगितामा सुशासन टोल विजयी भएको छ । फाइनल खेलमा कालिदेवि टोलविकास संस्था 'ए' लाई १३- ४ गोल…

जलवायु परिवर्तनले पानीका मुहानहरू प्रभावित

जलवायु परिवर्तनले पानीका मुहानहरू प्रभावित

संजय कुमार न्यौपाने पानीको महत्व र अपरिहार्यताका वारेमा जो कोहीले पनि आ–आफनै ढङ्गले वुझने र महसुस गर्ने गरेका छन । त्यस्को झन महत्व अहिले व्यापक रुपमा वढदै गएको छ । जलवायु परिवर्तन, भुकम्पलगायत प्रकृतिमाथि भएका…

आज विश्व पानी दिवस

आज विश्व पानी दिवस

‘हिमनदी संरक्षण’ मूल नाराका साथ शनिबार विश्वभर पानी दिवस मनाइँदैछ।बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको…

यी स्थानमा आज पानी पर्ने

यी स्थानमा आज पानी पर्ने

कोशी र मधेश प्रदेशका केही भूभागमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ।     दिउँसो पनि यी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदलीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पूर्वानुमान…

नारायणघाट–बुटवल सडकः ४७ किलोमिटर कालोपत्र

नारायणघाट–बुटवल सडकः ४७ किलोमिटर कालोपत्र

चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्ड तर्फ ४७ किलोमिटर सडक कालोपत्र भएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड_ कार्यालयका अनुसार हालसम्म यो बाटोमा ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको…

राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११:१४ बजे शुरु हुने भएको हो ।  बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् । यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित…

कैलाशको विपन्नसँग अध्यक्ष कार्यक्रम: ७ जनाले गरे सम्झौता

कैलाशको विपन्नसँग अध्यक्ष कार्यक्रम: ७ जनाले गरे सम्झौता

हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत  छनोटमा परेका ७ जनाले उक्त कार्यक्रममा सम्झौता गरेका…

एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा बिगु गाउँपालिका-२ ओराङका १७ वर्षीय प्रवीन तामाङ रहेका छन् । देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ…

आठ महिनामा ४७ अर्ब ९४ करोड रुपैयाँको भटमास तेल निर्यात

आठ महिनामा ४७ अर्ब ९४ करोड रुपैयाँको भटमास तेल निर्यात

पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको छ । भारतमा भटमास तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको छ । नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । यस…