इन्द्रसरोवरमा चोरी गर्न गएका व्यक्ति घरधनीको प्रतिकारमा गम्भीर घाइते

इन्द्रसरोवरमा चोरी गर्न गएका व्यक्ति घरधनीको प्रतिकारमा गम्भीर घाइते

मकवानपुरको इन्द्रसरोवरमा आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न आएका एक व्यक्ति घरधनीको प्रतिकार परि गम्भीर घाइते भएका छन्। बिहीबार राति ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा स्थानीय मिन बहादुर भ्लोनको छरमा निज भ्लोन र…

आज यी ठाउँहरूमा पर्दैछ पानी, हिमपातको पनि सम्भावना

आज यी ठाउँहरूमा पर्दैछ पानी, हिमपातको पनि सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन…

सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो खस्यो

सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो, भोटेकोशीमा पहिरो खस्यो

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी…

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई,…

६.१ म्याग्निच्युडको भूकम्प, हेटौंडावासीको निन्द्रा खल्बलियो

६.१ म्याग्निच्युडको भूकम्प, हेटौंडावासीको निन्द्रा खल्बलियो

आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । हेटौंडावासीको समेत निन्द्रा खल्बलिने गरी गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको…

बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिद्वारा धादिङ, नुवाकोट र रसुवामा अनुगमन

बागमती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिद्वारा धादिङ, नुवाकोट र रसुवामा अनुगमन

हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि समितिले धादिङ, नुवाकोट र रसुवा जिल्लामा रहेका विभिन्न कार्यालय तथा संरचनाको अनुगमन सम्पन्न गरेको छ। समितिका सभापति ठाकुर प्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा कृषि उपसमिति संयोजक एका…

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । विभिन्न जातजाति तथा भाषाभाषीयुक्त सम्प्रदाय रहेको नेपालमा सबैको संस्कृति राज्यको निधि भएको उल्लेख गर्दै उहाँले  शुभकामना सन्देश प्रकट गर्नु भएको…

मकवानपुरको मनहरीमा दुर्घटना:बेहुलाबेहुली सहित ५ घाइते

मकवानपुरको मनहरीमा दुर्घटना:बेहुलाबेहुली सहित ५ घाइते

मकवानपुरको मनहरीमा जन्ती बोकेको कार र नाइट बस ठक्कर खाई दुर्घटना हुदा बेहुला बेहुली सहित ५ जना घाइते भएका छन्।  बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अर्न्तगत मकवानपुरको मनहरी गाउँपालिका—६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र…

मौसम साधरणतया बदली रहने

मौसम साधरणतया बदली रहने

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा…

मकवानपुर र सिन्धुलीका किसानका लागि ढलसहितको बागमती वर्षामा अभिशाप, हिउँदमा वरदान

मकवानपुर र सिन्धुलीका किसानका लागि ढलसहितको बागमती वर्षामा अभिशाप, हिउँदमा वरदान

मकवानपुर र सिन्धुलीका किसानका लागि बागमती नदी किनार हिउँदमा वरदानसाबित भएको छ । यहाँका स्थानीयवासीले बगर किनार र नदीभित्रै मकै खेती गरेका छन् । बागमतीको बगरमा गरिएको मकै खेतीले किनार हराभरा देखिएको छ । वर्षायाममा…