हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ सल्लाघारी नजिकै भित्री सडकखण्डमा रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नंबरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको…

केराको रेसाबाट उत्पादित सामग्रीको माग बढ्दो

केराको रेसाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली – कैलालीमा केराको रेसाबाट निर्माण भएका विभिन्न हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेसा उत्पादन गरी बनाइएका सामग्रीको माग बढ्दै गएको…

काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार

काठमाण्डौ महानगरद्वारा ७३ जना बालबालिकाको उद्धार

काठमाण्डौ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३ जना बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएकामा ४१ जना बालक र ३२ जना बालिका रहेका महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये ३८ जना…

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

बिहानी समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने : अध्ययन

बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको अध्ययनलाई उद्धृत…

दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग

दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग

काठमाण्डाै – अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । सांसदहरूले बैठकमा गाडी दुर्घटना, पालिकामा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत, पाथीभरा क्षेत्रको तनावलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रामहरि खतिवडा र देवेन्द्र पौडेलले सडक दुर्घटना…

चित्लाङ–चन्द्रागिरि सडक स्तरोन्नति गर्न ४० करोड स्रोत सुनिश्चित

चित्लाङ–चन्द्रागिरि सडक स्तरोन्नति गर्न ४० करोड स्रोत सुनिश्चित

काठमाडौंबाट मकवानपुर हेटौंडा, थाहा नगरपालिका जोड्ने ‘गणेशमान सिंह मार्ग’ सडकको चित्लाङ–चन्द्रागिरि खण्डको स्रोत सुनिश्चित भएको छ । मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद समेत रहेका सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले…

बागमती सरकारले अघि सार्‍यो २३ बहुवर्षे आयोजना

बागमती सरकारले अघि सार्‍यो २३ बहुवर्षे आयोजना

मकवानपुर । संविधानमा तीन तहको सरकारका निश्चित अधिकार र क्षेत्राधिकार तोकिए पनि केन्द्र, प्रदेश र स्थानीय तहबिच कतिपय आयोजना छनोटमा तालमेल र समन्वयको अभाव देखिएको छ । बागमती प्रदेश सरकारले आर्थिक तथा नागरिकको सहजताको दृष्टिले महत्त्वपूर्ण…

मकवानपुरमा एक घर जलेर नष्ट

मकवानपुरमा एक घर जलेर नष्ट

मकवानपुरमा एक घर जलेर नष्ट भएको छ । मकवानपुरको भीमफेदि गाउँपालिका वडा नम्बर–१ नयाँगाउ बस्ने बासु प्रजाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । आगलागीबाट घर भित्र…

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग गर्दै हस्ताक्षर संकलन अभियान

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौँडामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ। हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले…

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमवारदेखि आवासीय सुविधा दिने भएको छ। यसका लागि सोमवार विहानदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तको गणना सुरु गर्ने संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए। महाशिवरात्रिमा यहाँ…