वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । अघिल्लो चालु आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ…

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित

कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२) ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका प्रकाशित…

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, मकवानपुरका ब्लोन घाइते

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, मकवानपुरका ब्लोन घाइते

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल–१ का ५० वर्षीय रामसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार, जन्ती तेमाल पुर्याएर धादिङ…

आज देशैभर बदली रहने

आज देशैभर बदली रहने

मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली रहेको र तराई–मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको जनाएको छ । महाशाखाका अनुसार, आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ…

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–५ नलिबन बस्ने ३२ वर्षिय राज कुमार पाख्रिन लडेर मृत्यु भएको हो । थाहा नगरपालिका वडा नम्बर–८ दामगढी स्थित माईला ससुरा…

हेटौँडा अस्पतालमा प्रसूति विभागका २ सिटमा पीजी अध्ययन गराइने

हेटौँडा अस्पतालमा प्रसूति विभागका २ सिटमा पीजी अध्ययन गराइने

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्त्री तथा प्रसूति विभागका २ सिटमा स्नातकोत्तर तहको विशेषज्ञ स्वास्थ्य शिक्षा (पीजी) अध्ययन गराउने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको सिट अनुसार प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा स्त्री…

भारतमा विद्यार्थी मृत्यु र दुर्ब्यबहारप्रति क्रान्तिकारीको बिरोध

भारतमा विद्यार्थी मृत्यु र दुर्ब्यबहारप्रति क्रान्तिकारीको बिरोध

राजकुमार के.सी मकवानपुर / भारतको उडिशा राज्यको कीट विष्वबिद्यालयमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्यु र बिष्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई गरिएको दमनका विरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा बुधबार साँझ बिरोध…

अटोको ठक्करबाट घाइते घिसिङको मृत्यु

अटोको ठक्करबाट घाइते घिसिङको मृत्यु

हेटौँँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, भोजाडमा अटो र स्कुटर एक आपसमा ठोकिँदा घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत माग १४ गते दिउँसो १२ बजेर १० मिनेटको समयमा ना २ ह २५३५…

पाख्रिन गाँजासहित पथलैयाबाट पक्राउ

पाख्रिन गाँजासहित पथलैयाबाट पक्राउ

हेटौँडा १५ का ३७ वर्षीय सूर्य पाख्रिन लागूऔषध गाँजासहित बारा जिल्लाको पथलैयाबाट पक्राउ परेका छन्। सोमबार नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसको सुरक्षाजाँच गर्दा बसमा सवार पाख्रिनको साथबाट प्रहरीले १०…

बजेट खर्च गर्न प्रदेश सरकारहरू अझै असक्षम!

बजेट खर्च गर्न प्रदेश सरकारहरू अझै असक्षम!

काठमाडौं : मुलुक तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिए पनि प्रदेश संरचना भने कमजोर देखिएको छ। आफ्नो मौलिकतामा नभई संघीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान नगरी ठूलो आकारको बजेट ल्याएका प्रदेश…