प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची छ ।  बैठकमा उद्योग, वाणिज्य तथा…

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

हेटौंडामा गोरु काण्डः तस्कर पक्रन प्रहरीको असहयोग

हेटौंडामा गोरु काण्डः तस्कर पक्रन प्रहरीको असहयोग

सुनिल शिवाकोटी हेटौंडा । आइतबार साँझ गोरु बोकेको ट्रक बिना सोधपुछ हेटौंडा १५ रातोमाटे हुदै बाराको पथलैया पुगेको घटमा विवादमा परेको मकवानपुर प्रहरीले रोतोमाटेका प्रहरी इन्चार्जसँग स्पष्टिकरण सोधेको छ । रातोमाटे इन्चार्ज कुमार फुयाँलसँग घटनाको…

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको नेतृत्वमा अधिकारी

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको नेतृत्वमा अधिकारी

हेटौंडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको पाँचौ अधिबेशनबाट सर्वसम्मत रुपमा मकवानपुरका ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकमा सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सेन्टरको उपाध्यक्ष खुलामा राजन अधिकारी, उपाध्यक्ष…

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा…

हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने

हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने

हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । विगत ९ वर्षदेखि पटक/पटक आफ्नो रोप–वे लिलामीको उद्योगको…

बागमतीमा हालसम्म २ लाख बढी किशोरीले लगाए एचपीभी खोप

बागमतीमा हालसम्म २ लाख बढी किशोरीले लगाए एचपीभी खोप

हेटौँडा । बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा धेरै किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ४ गते आइतबारसम्ममा प्रदेशका २ लाख ४६ हजार ८३५ जना किशोरीहरूले…

पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु

पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ…

कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गयाे

रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडककाे डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन…

हेटौंडाको एन्टारटिक बिस्कुटले ९७ मजदुरलाई कामबाट निकाल्यो, कर्मचारी आन्दोलित

हेटौंडाको एन्टारटिक बिस्कुटले ९७ मजदुरलाई कामबाट निकाल्यो, कर्मचारी आन्दोलित

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिले ९७ श्रमिकलाई निष्काशन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको छ । फागुन १ देखि जारी आन्दोलनलाई थप चर्काउने श्रमिकहरुले चेतावनी दिएका छन् । व्यवस्थापन पक्षले गैरकानुनी तवरले…