कैलाशको चेली प्रोत्साहन कार्यक्रम: ९ चेली सम्मान

कैलाशको चेली प्रोत्साहन कार्यक्रम: ९ चेली सम्मान

हेटौंडा ।  मकवानपुरको कैलाश गाउँपालिकाले ९ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तर्गत मंगलबार सम्पन्न १५ औ अधिवेशन मार्फत ९ जना चेलिलाई सम्मान गरेको हो। पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश…

आज देशभर सहिद दिवस मनाइँदै

आज देशभर सहिद दिवस मनाइँदै

आज माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउने भएको हो । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित…

बागमती प्रदेशका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार

बागमती प्रदेशका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार

हेटौंडा । बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख सदुपयोगका लागि कटान गर्न पाउने व्यवस्थाका लागि कार्यविधि तयार पारेको छ । मन्त्रालयका सचिव डा. केदार बरालले निजी वनको साल प्रजातिको रुख…

कस्तो रहला दिनभरको मौसम ?

कस्तो रहला दिनभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल तराईका धेरै भूभागहरूमा…

एमाले बागमती प्रदेशको अभियान : पुराना जगाऊ, नयाँ बढाऊ

एमाले बागमती प्रदेशको अभियान : पुराना जगाऊ, नयाँ बढाऊ

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशले तीन महिने जरा अभियानलाई ‘पुराना जगाउ, नयाँ बढाउ’ नाराका साथ सञ्चालन गर्ने भएको छ । वडा केन्द्रीत अभियानलाई एमाले केन्द्रले जरा अभियान भनेको छ । आगामी चैतसम्म चल्ने जरा अभियानलाई…

हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुने

हेटौंडामा माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव हुने

मकवानपुर । हेटौंडामा यही माघ १७ गते तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सह–आयोजनामा उक्त महोत्सव हुन लागेको हो । सोमबार…

बागमती सरकार : दशौँ राष्ट्रिय खेलकुदका लागि ५ करोड बजेट थप

बागमती सरकार : दशौँ राष्ट्रिय खेलकुदका लागि ५ करोड बजेट थप

मकवानपुर । बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट थप गर्ने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को प्रस्ताव अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले ५ करोड रुपैयाँ थप बजेट उपलब्ध गराउने…

लायन्स क्लब स्मारकद्वारा स्वीटर सहयोग

लायन्स क्लब स्मारकद्वारा स्वीटर सहयोग

लायन्स क्लब अफ हेटौंडा स्मारकले कैलाश गाउँपालिका–७ मा रहेको कोथलिटार आधारभुत विद्यालयलाई स्वीटर सहयोग गरेको छ । लायन्सको वार्षिक कार्यक्रमअन्तर्गत आइतबार उक्त बिद्यालयलाई स्वीटर सहयोग गरिएको हो । अधिकांश विपन्न चेपाङ समुदायको बालबालिका अध्ययनरत विद्यालयलाई…

बागमती प्रदेशका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार

बागमती प्रदेशका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार

हेटौंडा । बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख सदुपयोगका लागि कटान गर्न पाउने व्यवस्थाका लागि कार्यविधि तयार पारेको छ । मन्त्रालयका सचिव डा. केदार बरालले निजी वनको साल प्रजातिको रुख…

सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने

सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने

हेटौँडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही…