बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान

बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाका विद्यालय र स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपीसहितको प्रिन्टर मेशिन प्रदान गरिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को उपकरण सहयोग कार्यक्रमबाट बकैया गाउँपालिका वडा ११ स्थित विद्यालय र स्वास्थ्यचौकीलाई ल्यापटप र…

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित

स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् ।  शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक…

प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन फागुन ७ गते चितवनमा

प्रेस चौतारी बागमती प्रदेशको अधिवेशन फागुन ७ गते चितवनमा

हेटौँडा । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अधिवेशन चितवनमा हुने भएको छ । प्रदेश कमिटीको दोस्रो अधिवेशन फागुन ७ गते चितवनमा गर्ने तय भएको बागमती प्रदेश कमिटीका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । अधिवेशनका लागि…

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा

हेटौंडा। प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन…

दिनदहाडै खुलम खुल्ला मसाज सेन्टरको नाममा देह ब्यपार गर्दै ब्लु ओसिन स्पा सेन्टर

दिनदहाडै खुलम खुल्ला मसाज सेन्टरको नाममा देह ब्यपार गर्दै ब्लु ओसिन स्पा सेन्टर

हेटौंडा उपमहानगरपालिका ४ कान्तिराजपथमा रहेको ब्लु ओसिन स्पा सेन्टरमा मसाजको नाममा  यौन जन्य क्रियाकलाप समेत गर्ने गरेको पाइएको छ । स्पा सेन्टरमा यौन धन्दा हुने गरेको तथ्य बाहिरिए पछि प्रहरी प्रशासनले डान्सवार दोहोरी क्ल्ब स्पा…

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले विभिन्न प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, तराईमा धेरै स्थानहरूमा भने…

हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माण हुँदा सयौं जनाका लागि रोजगारी सृजना हुन्छ–महेश वर्तौला

हेटौंडाको मयुरधापमा औद्योगिक क्षेत्र निर्माण हुँदा सयौं जनाका लागि रोजगारी सृजना हुन्छ–महेश वर्तौला

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम सकेर सयौ युवाहरुलाई रोजगारी दिनुपर्ने बताएका छन् । आज बिहान मकवानपुरका पत्रकारहरुसंगको भेटघाटका क्रममा…

हेटौंडाका पाख्रिनको लडेर मृत्यु

हेटौंडाका पाख्रिनको लडेर मृत्यु

मकवानपुरको हेटौंडामा लडेर आज (शुक्रबार) दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित ठुलो सुगौली बस्ने वर्ष अन्दाजी ९७ को हरिबहादुर पाख्रिन रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक…

हेटौंडा–१ नम्बर वडा बालमैत्री घोषणा

हेटौंडा–१ नम्बर वडा बालमैत्री घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार १ नम्बर वडामा रहेको नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडाको परिसरमा एक कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री घोषणा गरिएको हो…

२४ सैं घण्टा खानेपानी वितरणको योजना बनाउँदै बोर्ड

२४ सैं घण्टा खानेपानी वितरणको योजना बनाउँदै बोर्ड

मकवानपुर । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले आफ्नो वर्तमान अवस्थाको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, बागमती प्रदेशको खानेपानी तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज…