हेटौंडामा आज अनुप्रस्थको कन्सर्ट हुँदै

हेटौंडामा आज अनुप्रस्थको कन्सर्ट हुँदै

हेटौंडामा आज अनुप्रस्थको कन्सर्ट हुने भएको छ । मकवानपुर स्टुडेन्ट म्यूजिक फेस्टिभलको पहिलो प्रस्तुतीअन्तर्गत् क्यान्सर पीडित तथा सडक बालबालिका सहयोगार्थ कन्सर्ट हुने भएको हो । द एयस एण्ड सिक्स इभेन्ट्सको आयोनामा हेटौंडा–५ सानोपोखराको जय गणेश…

अखिल (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा मकवानपुरका रोशन

अखिल (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा मकवानपुरका रोशन

मकवानपुर/  अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय महासचिव पदमा मकवानपुरका रोशन थापा मगरले उम्मेदवारी दिएका छन् । क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तरगत आगामी माघ १२ गते हुने निर्वाचन कार्यक्रम अन्तरगत मगरले महासचिव पदमा उम्मेदवारी दिएका हुन्…

नाबालिका बलात्कारको आरोपमा हेटौंडाबाट एकजना पक्राउ

नाबालिका बलात्कारको आरोपमा हेटौंडाबाट एकजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ । हेटौंडा -९ मा भएको घटनामा ८ वर्षका नाबालिका बलात्कारको आरोपमा एकजना पुर्व शिक्षकलाई पक्राउ गरिएको हो । नावालिकाको परिवारले दिएको उजुरीको आधारमा…

हेटौंडा-१२ मा बाघ देखापर्यो

हेटौंडा-१२ मा बाघ देखापर्यो

 हेटौंडा । शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । हेटौंडा १२को रमनटारको कोत्रा कबुलियत वन क्षेत्रमा बाघ देखिएको स्थानीय कुमार पोखरेलले बताएका छन्।बिगत केही महिनादेखि हेटौंडा १२ र १३ मा बाघ देखापर्दे…

यस्तो रहनेछ आजको मौमस

यस्तो रहनेछ आजको मौमस

मौमस पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र त्यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।…

मकवानपुरको राक्सिराङ्ग–७ मा दामराङ घोषणा पत्र जारी

मकवानपुरको राक्सिराङ्ग–७ मा दामराङ घोषणा पत्र जारी

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ्ग गाउँपालिकाले दामराङ घोषणा पत्र जारी गरेको छ । बिहीबार राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ७ मा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त घोषणा पत्र जारी गरेका हुन् । राक्सिराङ्ग गाउँपालिकाले १७ औं…

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

केराको बोटबाट कागज उत्पादन गर्दै कुवेर

गोविन्द शर्मा तिमल्सिना १० माघ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३, बाबियोडाँडा निवासी प्रेम प्रसाद तिमल्सिना (कुबेर) ले केराको बोटबाट कागज उत्पादन गरेका छन् । केराको फल काटेपछि तेसै फालिने केराको बोट्बाट तिमल्सिनाले कागज…

चिसो लागेर प्रधानमन्त्री बिरामी

चिसो लागेर प्रधानमन्त्री बिरामी

चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि बालुवाटारमा आराम गरिरहेका छन् । मंगलबार बेलुका एउटा पार्टीमा भाग लिएर मध्यराति सरकारी निवास फर्किएका प्रधानमन्त्रीको घाँटीमा समस्या देखिएको थियो । घाँटीमा समस्या भएर स्वर भासिएपछि…

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली भएको पुष्टी

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली भएको पुष्टी

भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला…

हेटौंडा जेसीजको महासचिवमा न्यौपाने मनोनीत

हेटौंडा जेसीजको महासचिवमा न्यौपाने मनोनीत

हेटौंडा । हेटौंडा जेसीजको महासचिव पदमा संजय कुमार न्यौपाने मनोनीत भएका छन् । उनी बुधबार हेटौंडामा सम्पन्न हेटौंडा जेसीजको पदस्थापन कार्यक्रमबाट वर्ष २०२५ का लागि मनोनीत भएका हुन् । यसअघि हेटौंडा जेसीज वर्ष २०२४ को…