जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने डाक्टरले बताएका छन् । प्लास्टिक सर्जन डा.जसवन शाक्यका अनुसार लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी हुने र…

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा आज बाग्मती र त्रिभुवन आर्मी तथा कोशी र मधेश खेल्दै

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा आज बाग्मती र त्रिभुवन आर्मी तथा कोशी र मधेश खेल्दै

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । धनगढीमा हुने यो खेल बिहान ९ बजे शुरू हुनेछ । यस्तै आज हुने…

छाप्रोमा बस्दै आएका १०० वर्षीय चेपाङ दम्पतीले चिटिक्क परेको नयाँ घर पाए

छाप्रोमा बस्दै आएका १०० वर्षीय चेपाङ दम्पतीले चिटिक्क परेको नयाँ घर पाए

हेटाैँडा । घामपानी छिर्ने अत्यन्त साँघुरो कतरे छाप्रोमा बस्दै आएका १०० वर्षीय जयराम (प्रजा) चेपाङ दम्पतीले चिटिक्क परेको नयाँ घर पाएका छन् । शौचालयसहितको नयाँ घर पाउँदा आफूहरू दंग परेको उनीहरूले सुनाए । जयराम दम्पतीलाई…

मकवानपुर ट्राफिकले शुरु गर्यो ‘शुभयात्रा अभियान’

मकवानपुर ट्राफिकले शुरु गर्यो ‘शुभयात्रा अभियान’

हेटौंडा। चितवनबाट सुरुवात  गरिएको शुभयात्रा अभियान मकवानपुर ट्राफिक प्रहरीले पनि शुरू गरेको छ। जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो अभियान थालिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख…

मकवानपुरबाट २१२ किलो गाँजा बरामद

मकवानपुरबाट २१२ किलो गाँजा बरामद

हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणामको गाँजा सहित एउटा पिकअप गाडी बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर–५ चैनपुरमा प्रहरीले ठुलो परिणामको गाँजा बरामद गरेको हो । कैलाश तर्फबाट मनहरी तर्फ आउँदै…

वडा नंबर ४ ले दोश्रो वडा खेल महोत्सव गर्दै

वडा नंबर ४ ले दोश्रो वडा खेल महोत्सव गर्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले दोस्रो वडा खेल महोत्सवको आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि वडामा सञ्चालित सामूदायिक तथा संस्थागत विद्यालय बीच थप प्रतिष्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर…

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

मौमस पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी…

सरकारले खाद्यमा तेलको सीमा तोक्यो

सरकारले खाद्यमा तेलको सीमा तोक्यो

खाद्यपदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकिइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी तेलको सीमा निर्धारण गरेको हो । सरकारले खाद्यपदार्थमा ट्रान्स फ्याटको मात्रा…

मकवानपुरमा एकै दिन १३ जना फरार अभियुक्त पक्राउ

मकवानपुरमा एकै दिन १३ जना फरार अभियुक्त पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय हेटौंडाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइसकेपछि फरार रहेका १३ जनालाई एकै दिन पक्राउ गरेको छ । अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना…

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई

०६ माघ,मकवानपुर - मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि एफ सि मनहरी ७ ले जितेको छ । शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा एफ सि मनहरी ७ ले…