इच्छादेबि टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

इच्छादेबि टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

६ माघ, हेटौंडा - इच्छादेबि टोल बिकास संस्था हेटौंडा ७ को नवौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । इच्छादेबि टोल बिकास संस्थाका अध्यक्ष युवराज गौतमकोअध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ७ नं वडाका अध्यक्ष दामोदर गौतमको प्रमुख…

१४ बुँदे माग राख्दै निर्माण व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१४ बुँदे माग राख्दै निर्माण व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा/  निर्माण व्यवसायी महासंघ मकवानपुरले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन्। महासंघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईं सहितको टोलीले…

एक सय ९५ किलो गाँजासहित मकवानपुरका महर्जन पक्राउ

एक सय ९५ किलो गाँजासहित मकवानपुरका महर्जन पक्राउ

पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१९, बर्वाबाट गएराति अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जन रहेको जिलला…

इन्द्रसरोवरमा स्कार्पियो दुर्घटना

इन्द्रसरोवरमा स्कार्पियो दुर्घटना

मक्रान्चुली/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्कार्पियो दुर्घटना भएको छ । दुर्घटनामा परी स्कार्पियोमा सवार सबैको अवस्था सामान्य रहेको छ । ६ जना सवार स्कार्पियो सडकबाट ५ मिटर तल पल्टिएको थियो । भारतको विहारबाट हेटौंडा हुँदै काठमाडौंतर्फ…

मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्षमा तामाङ चयन

मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्षमा तामाङ चयन

हेटौंडा / मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्षमा चतुरबहादुर तामाङ (नवीन)  चयन भएका छन ।  मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष केशव मुडवरीको सवारी दुर्घटनामा परेर निधन भएपछि अध्यक्ष पदक रिक्त रहेको थियो । शनिबार हेटौंडामा भएको…

माघ १० देखि बागमतीको हिउँदे अधिवेशन

माघ १० देखि बागमतीको हिउँदे अधिवेशन

बागमती : बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। ‘प्रदेश सरकारको सिफारिसमा…

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप भएर सार्वजनिक…

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै

हेटौँडा । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । चिसो मौसममा समेत दैनिक डेङ्गु सङ्क्रमित थपिदै गएका छन । जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना थप डेंगु सङ्क्रमित फेला परेका हुन । चालु…

खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै

खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै

भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपाली टोलीले आज भारतसँग भिड्दैछ । आज साँझ हुने फाइनल खेलमा नेपाली पुरूष र महिला दुवै टोलीले आज भारतसँग भिड्न लागेको हो । जसनुसार, महिलातर्फको फाइनल बेलुका ७ बजे…

आज मौसम सामान्यतया सफा रहने

आज मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज…