अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बीबीसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ। यद्यपि ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मंगलबार म्यानहट्टन अदालतमा ३४ वटा अपराधको…

फिनल्यान्ड बन्याे नेटाेकाे ३१ औँ सदस्य

फिनल्यान्ड बन्याे नेटाेकाे ३१ औँ सदस्य

फिनल्यान्ड मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) काे ३१ औँ सदस्य बनेकाे छ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बसेकाे थियाे ।  फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए…

ट्रम्पले मानहानि गरेको मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख

ट्रम्पले मानहानि गरेको मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख

अमेरिकी पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई अदालतले १ लाख २२ हजार डलर अर्थात् (एक करोड ६०  लाख) नेपाली रुपैयाँ जरिवाना गरेको छ। यो रकम ट्रम्पको कानुनी शुल्कको रूपमा दिइनेछ। उनले आफूलाई ट्रम्पले पछ्याउन नछाडेको  र आफ्नो…

ट्रम्पको मुद्दाबारे बाइडेन प्रतिक्रिया, ‘नो कमेन्ट’

ट्रम्पको मुद्दाबारे बाइडेन प्रतिक्रिया, ‘नो कमेन्ट’

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएपछि  राष्ट्रपति जो बाइडेनको प्रतिक्रियामा सबैको नजर छ। यद्यपि, जब बाइडेनलाई ट्रम्पविरुद्धको आरोपको बारेमा सोधियो, तर उनले जवाफ दिए, ‘नो कमेन्ट।’ राष्ट्रपति बाडेनले मंगलबार आर्टिफिसियल इन्टेलिजेन्सका खतराहरूबारे सल्लाहकार…

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो…

रुसले भारतमा तेल बिक्री बढाउने

रुसले भारतमा तेल बिक्री बढाउने

 रुसले भारतमा तेल बिक्री बढाउने भएको छ। रूसी ऊर्जा कम्पनी रोसनेफ्टले भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ। रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुखकार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी इन्डियन आयल कर्पोरेसन’…

हामी सबै चिनियाँ हौँ : ताइवानका पूर्वराष्ट्रपति

हामी सबै चिनियाँ हौँ : ताइवानका पूर्वराष्ट्रपति

ताइपेई : थाइवान (ताइवान) का पूर्वराष्ट्रपति मा यिङ-चउ पहिलोपटक चीन पुगेका छन्। यसै क्रममा उनले थाइवान जलडमरुको दुबै छेउमा बसोवास गर्ने मानिसहरू चिनियाँ मूलका र एउटै पुर्खाका सन्तान भएको बताए। उनको भनाइको ताइवानको सत्तारुढ दलले आलोचना गरेको…

मेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी : ४० जनाको ज्यान गयो, २८ जना घाइते

मेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी : ४० जनाको ज्यान गयो, २८ जना घाइते

अमेरिकी सीमा नजिकै पर्ने उत्तरी मेक्सिकोको एउटा आप्रवासी नियन्त्रण केन्द्रमा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ । घटनामा २८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको मेक्सिकोको राष्ट्रिय आप्रवासन संस्थाले…

जर्मनीले युक्रेनलाई १८ वटा लियोपार्ड–२ लडाकु ट्याङ्क दियो

जर्मनीले युक्रेनलाई १८ वटा लियोपार्ड–२ लडाकु ट्याङ्क दियो

जर्मनीले युक्रेनलाई लियोपार्ड–२ लडाकु ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि…

रुसी लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन ब्ल्याक सीमा खस्यो

रुसी लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन ब्ल्याक सीमा खस्यो

रुसी विमानसँग ठोकिएर अमेरिकी ड्रोन दुर्घटनाग्रस्त भएको छ।  रुसी दुई लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएर मानवरहित अमेरिकी विमान ब्ल्याक सीमा खसेको अमेरिकी अधिकारीहरुले बताएका छन्।  यो घटनापछि युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच प्रत्यक्ष टकरावको…