अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका…

विश्वकपका उत्कृष्ट खेलाडी मेस्सीलाई गोल्डेन बल,एमबाप्पेलाई गोल्डेन बुट

विश्वकपका उत्कृष्ट खेलाडी मेस्सीलाई गोल्डेन बल,एमबाप्पेलाई गोल्डेन बुट

: विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका…

विश्वकप फुटबल: अर्जेन्टिनाले पायो नगदसहित सुन जडित आकर्षक ट्रफी

विश्वकप फुटबल: अर्जेन्टिनाले पायो नगदसहित सुन जडित आकर्षक ट्रफी

: २२ औँ संस्करणको विश्वकप फुटबलको उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार हात पारेको छ। यो रकम २१औँ संस्करणभन्दा चार मिलियन डलरले बढी हो ।विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको…

अमेरिकामा दुई किशोरको गोली हानी हत्या

अमेरिकामा दुई किशोरको गोली हानी हत्या

अमेरिकाको एट्लान्टामा भएको गोलीबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ। घटनामा तीन नाबालिग घाइते भएका छन्। सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको एटलान्टा प्रहरीले जनाएको छ। अधिकारीहरूले बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा…

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन्।…

विश्वकप फुटबल : तेस्रो आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

विश्वकप फुटबल : तेस्रो आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएरको थियो।दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले…

इरानी फुटबलरलाई मृत्युदण्ड

इरानी फुटबलरलाई मृत्युदण्ड

इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी  अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा फुटबलर २६ वर्षीय अजदानी…

विश्वकप फुटबल :अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल :अर्जेन्टिना र फ्रान्स भिड्ने

  विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो। कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई…

यो नै मेरो अन्तिम विश्वकप : लियोनल मेस्सी

यो नै मेरो अन्तिम विश्वकप : लियोनल मेस्सी

अर्जेन्टीनाका स्टार खेलाडी लियोनल मेस्सीले यो नै अन्तिम विश्वकप भएको बताएका छन्।  जारी विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाका कप्तान मेस्सीले यो नै आफ्नै अन्तिम विश्वकप भएको बताएका छन्। टीमलाई फाइनलमा पुर्‍याएका मेस्सीका नाममा ​दर्जनौं कीर्तिमान बनेका छन्। उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा…

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता

अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउस त्यस अवसरमा हजारौं समर्थकलाई बोलाएर बाइडेनले ऐनमा हस्ताक्षर गरेका हुन्। अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने…