फिफा विश्वकप : आज पनि चार खेल

फिफा विश्वकप : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ। समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेल हुन लागेको हो। समूह एफमा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल…

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन

बेइजिङ । चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उनको निधन भएको हो । नेता चियाङ ९६ वर्षका थिए । केहीबेर…

मेस्सीको गोलमा अर्जेन्टिना विजयी

मेस्सीको गोलमा अर्जेन्टिना विजयी

 कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । आइतबार बिहान भएको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो…

पोल्याण्डको पहिलो जित

पोल्याण्डको पहिलो जित

विश्वकप फुटबलमा  पोल्याण्डले पहिलो जित निकालेको छ।   पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको हो। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले…

ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

ताइवानकी राष्ट्रपति साई इङ–वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्। ‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले…

विश्व कपमा इरानले वेल्सलाई २–० गोलले हरायाे

विश्व कपमा इरानले वेल्सलाई २–० गोलले हरायाे

कतारमा चलिरहेको विश्व कप फुटबल अन्तर्गत आज शुक्रवारको पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ । केहीबेरअघि सकिएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन…

विश्वकप फुटबल: जापानको सनसनीपूर्ण जीत

विश्वकप फुटबल: जापानको सनसनीपूर्ण जीत

बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि जापानका खेलको ७५ औं मिनेटमा रित्सु…

विश्वकप फुटबल: क्रोएशिया र मोरक्कोबीच पहिलो खेल गोलरहीत बराबरीमा

विश्वकप फुटबल: क्रोएशिया र मोरक्कोबीच पहिलो खेल गोलरहीत बराबरीमा

कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको क्रोएशिया र मोरक्कोबीचको पहिलो खेल गोलरहीत बराबरीमा टुंगिएको छ।  दुवै टोलीले गोल गर्न न्वारानदेखिको बल लगाए पनि नसकेपछि खेल बराबरीमा सकिएपछि अंक बाँडेका छन्।

चीन : विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा विरोध प्रदर्शन, कर्मचारीले गरे तोडफोड 

चीन : विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा विरोध प्रदर्शन, कर्मचारीले गरे तोडफोड 

चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन उत्पादन गर्ने कारखानामा भएको विरोध प्रदर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यो कारखाना चीनको झेङझोऊमा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सयौँ कर्मचारीले र्‍याली गरिरहेको देख्न…

अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका यासिर अस्पताल भर्ना

अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका यासिर अस्पताल भर्ना

विश्वकप फुटबलमा समूह चरणअन्तर्गत मंगलबार अर्जेन्टिना विरुद्धको खेलमा घाइते भएका साउदी अरबका खेलाडी यासिर अल-शेरानी अस्पताल भर्ना भएका छन्। गोलपोस्ट नजिकै आफ्नै टिमका गोलकिपर मोहमद अल-अवाईसँग यासिर ठोकिन पुगेका थिए। मोहम्मदको घुँडामा ठोकिँदा यासिरको च्यापु र…