विश्वकप फुटबल: क्रोएशिया र मोरक्कोबीच पहिलो खेल गोलरहीत बराबरीमा

कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको क्रोएशिया र मोरक्कोबीचको पहिलो खेल गोलरहीत बराबरीमा टुंगिएको छ। 

दुवै टोलीले गोल गर्न न्वारानदेखिको बल लगाए पनि नसकेपछि खेल बराबरीमा सकिएपछि अंक बाँडेका छन्।

अन्तराष्ट्रिय खेलकुद