दक्षिण कोरियाको सियोलमा भागदौड मच्चिंदा १४९ जनाको च्यापिएर मृत्यु, ७६ जना घाइते

दक्षिण कोरियाको सियोलमा भागदौड मच्चिंदा १४९ जनाको च्यापिएर मृत्यु, ७६ जना घाइते

दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोइन पर्व मनाउन भेला भएका हजारौं मानिसहरुबीच एउटा साँघुरो गल्लीमा ठेलमठेल हुँदा एकआपसमा च्यापिएर १ सय ४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ७६ जना घाइते भएका छन् । कोरोना…

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा किने ट्विटर

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा किने ट्विटर

विश्वकै धनी व्यक्ति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा सामाजिक सञ्जाल कम्पनी ट्वीटर खरिद गर्ने कार्य पुरा गरेका छन् । यो सँगै उनले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल सहित अन्य उच्च पदाधिकारीलाई जागिरबाट हटाएका…

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने 

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने 

पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित…

युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४

युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४

युगान्डाको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ । मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका…

अफगानिस्तानमा आत्मघाती बम विस्फोट १९ को मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विस्फोट १९ को मृत्यु

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको मुख्य रूपमा…

इरानमा प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपतिले दिए छानबिनको आदेश

इरानमा प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपतिले दिए छानबिनको आदेश

 इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्।  गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार…

आज अन्तर्राष्ट्रिय शान्ति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै 

आज अन्तर्राष्ट्रिय शान्ति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै 

 काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने नेपालमा पनि मनाइने भएको हो । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा…

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्।  बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्।  सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले…

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज गरिँदै 

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज गरिँदै 

 बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज गरिँदैछ।  अन्त्येष्टिमा सहभागी हुन विश्वभरका नेता तथा शाही परिवारका व्यक्तिहरु लण्डनमा भेला भएका छन्। बेलायतमा दशकौँ पछि शाही परिवारका सदस्य तथा राष्ट्राध्यक्षहरूको ठूलो उपस्थिति रहेको बीबीसीले जनाएको छ। महारानीको अन्त्येष्टिमा…

७३ वर्षीय चार्ल्स बेलायतको नयाँ राजा

७३ वर्षीय चार्ल्स बेलायतको नयाँ राजा

   बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स  त्यहाँको राजा बनेका छन्। ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक…