पाकिस्तानमा बस दुर्घटनामा २२ यात्रुको मृत्यु 

पाकिस्तानमा बस दुर्घटनामा २२ यात्रुको मृत्यु 

काठमाडौं । पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ ।  दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो…

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड 

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड 

पेरिस । इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक…

अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला गर्दै एनआरएनए 

अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला गर्दै एनआरएनए 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी र चिकित्सक भेला हुने भएका छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको चौथो विश्व स्वास्थ्य…

टर्कीले परिवर्तन गर्यो देशको नाम, अब टर्किए ( Türkiye )

टर्कीले परिवर्तन गर्यो देशको नाम, अब टर्किए ( Türkiye )

टर्कीले आफ्नो देशको नाम परिवर्तन गरेको छ । अब यो देशको नाम टर्किए भएको छ । टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए ( Türkiye ) भनेर चिनिनेछ । संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध…

अष्ट्रेलियाको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम प्रतिनिधित्व

अष्ट्रेलियाको मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम प्रतिनिधित्व

काठमाडौं । अष्ट्रेलियामा नयाँ मन्त्रिपरिषद् विस्तार भएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद् विस्तार  गरेका हुन् ।  लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा ३० जना मन्त्री भएका छन् । तीमध्ये १३ जना महिला…

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

टोकियो ।  दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले कोभिड भाइरस नियन्त्रणका लागि…

२० देशमा फैलियो मङ्कीपक्स

२० देशमा फैलियो मङ्कीपक्स

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । विश्वभरि अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र…

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम

साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम

रियाद । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ।साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो। यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र…

रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र

रुसद्वारा युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले डोन्बास क्षेत्रमा रूसले गरेको आक्रमणका कारण उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त हुनसक्ने बताएका छन्। टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताए।…

बढ्दो कोभिड–१९ को कारण साउदी अरबद्वारा १६ देशको यात्रामा प्रतिबन्ध

बढ्दो कोभिड–१९ को कारण साउदी अरबद्वारा १६ देशको यात्रामा प्रतिबन्ध

दोहा : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध लगाइएको छ । साउदी गजेट र अल रियाद अखबारका अनुसार, साउदी जनरल डाइरेक्टोरेट अफ राहदानीले नागरिकहरूलाई लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान, भारत,…