पाकिस्तानमा संसद विघटन : नब्बे दिन भित्र चुनाव

पाकिस्तानमा संसद विघटन : नब्बे दिन भित्र चुनाव

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गर्नुभएको छ । हिजो आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।  संसद् विघटनसँगै उहाँले आउँदाे ९० दिनभित्र चुनाव गर्ने घोषणा…

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसको आक्रमणमा परी १२ जनाको मृत्यु

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसको आक्रमणमा परी १२ जनाको मृत्यु

हेटौँडा/ युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। रुसको सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी ३३ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा…

काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका…

नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

हेटौँडा/ नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार भएको छ । सोमबार नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको हो…

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ जनाको हत्या

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ जनाको हत्या

हेटौँडा/ नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए…

एनआरएनएको चुनाव रोक्न अदालतको आदेश

एनआरएनएको चुनाव रोक्न अदालतको आदेश

हेटौँडा/ गैर आवासीय नेपाली संघ एनआरएको १० र ११ चैतमा हुने निर्वाचन कार्यक्रम रोक्न अदालतले आदेश दिएको छ । एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम…

मारिओपोललाई आत्मसमर्पण गर्न रुसको चेतावनी

मारिओपोललाई आत्मसमर्पण गर्न रुसको चेतावनी

हेटौँडा/ घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर…

कोरोना महामारी अन्त्यको घोषणा गर्न डब्लुएचओको तयारी

कोरोना महामारी अन्त्यको घोषणा गर्न डब्लुएचओको तयारी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ। डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले…

कोभिडका कारण ९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन

कोभिडका कारण ९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन

काठमाण्डौ। कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या…

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा…