जापानले माग्यो नेपाली कामदार

जापानले माग्यो नेपाली कामदार

हेटौँडा– जापानले नेपाली कामदारको माग गरेको छ । जापानको ओसाका सहरमा रहेको विभिन्न कम्पनीहरुले विभिन्न पदका लागि १५ जना नेपाली महिला कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।…

एनआरएनएको आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक

एनआरएनएको आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक

हेटौँडा / गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत ७ र ८ गते हुने चुनावको कार्यतालिका सार्वजनिक भएको छ । फेव्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेव्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, २४ देखि २७…

रुसद्वारा युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका सैनिक हटाउने घोषणा

रुसद्वारा युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका सैनिक हटाउने घोषणा

हेटौँडा/ रुसले युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका केही सैनिक हटाउने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो सैनिक अभ्यास जारी रहे पनि सिमानाबाट केही टुकडी फर्काउने बताएको बीबीसीले जनाएको छ । युक्रेनले रुसको कुरामा…

कतार र मलेसियापछि ओमानबाट पनि विद्युतीय राहदानी जारी

कतार र मलेसियापछि ओमानबाट पनि विद्युतीय राहदानी जारी

हेटौँडा/ कतार र मलेसियापछि अब ओमानमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । मंगलबार दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट परीक्षण सफल भएको र मंगलबारबाट नै विद्युतीय राहदानीको सेवा प्रदान गर्न थालिएको…

यूएई जाने यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

यूएई जाने यात्रुले विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

हेटौँडा/ नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको…

एक वर्षमा साउदीमा दुई सय २४ नेपालीको मृत्यु

एक वर्षमा साउदीमा दुई सय २४ नेपालीको मृत्यु

हेटौँडा/ गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्यान गएको छ । सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्यान गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको…

बाइडेनलाई युक्रेन भ्रमणको निम्तो

बाइडेनलाई युक्रेन भ्रमणको निम्तो

हेटौँडा/ युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् । रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई…

काेराेनाका अनेकन भेरियन्ट आउन बाँकी नै छ : डब्ल्युएचओ

काेराेनाका अनेकन भेरियन्ट आउन बाँकी नै छ : डब्ल्युएचओ

काठमाण्डौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले फेरि कोरोना महामारीबारे चेतावनी दिएको छ । संगठनले प्रकोप अझै समाप्त नभएको स्पष्ट पारेकाे हाे । संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भविष्यमा काेराेना भाइरसका विभिन्न प्रकारका भेरियन्ट आउन सक्ने…

विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको ओटावामा आपत्काल घोषणा

विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको ओटावामा आपत्काल घोषणा

विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ ।ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताउनु भएको छ ।कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने…

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

  काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार…