कंगोमा तैनाथ नेपाली सेनाद्वारा जीर्ण पुल मर्मत

कंगोमा तैनाथ नेपाली सेनाद्वारा जीर्ण पुल मर्मत

काठमाडौं / कंगोमा तैनाथ नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण रहेको पुल मर्मत गरी स्थानीय बासिन्दाका लागि प्रयोगयोग्य बनाएको छ । युनाइटेड नेसन्स अर्गानाइजेसन स्ट्याबिलाइजेसन मिसन इन कंगो ९मोनुस्को० मा नम्बर २४ फिल्ड गुल्म ९इन्जिनियर्स०…

उत्तर कोरियाले पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेको जेसीएसद्वारा पुष्टि

उत्तर कोरियाले पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेको जेसीएसद्वारा पुष्टि

एजेन्सी / उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका छन् । योनहाप न्यूजका अनुसार जेसीएसले एक अज्ञात प्रक्षेपण फायर गरेको पहिले नै घोषणा गरेका थिए…

अफगानिस्तानमा महिलालाई पढ्न अनुमति : बुर्का लगाउनुपर्ने, केटासँग बस्न-बोल्न नपाइने

अफगानिस्तानमा महिलालाई पढ्न अनुमति : बुर्का लगाउनुपर्ने, केटासँग बस्न-बोल्न नपाइने

काठमाडौं। अफगानिस्तानमा करिब १ महिनाको उतारचढावपछि कलेज र विश्वविद्यालयमा पढाइ सुरु भएको छ । तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर उनीहरुले कडा प्रतिबनधको पालना गर्नुपर्नेछ । सोमबार मजार–ए–शरीफस्थित इब्न–ए–सीना विश्वविद्यालयको कक्षाकोठाको तस्वीर सार्वजनिक भएको…

को हुन गोन्जालो ?

को हुन गोन्जालो ?

एजेन्सी / पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन्…

चाडपर्वमा बाइक र स्कुटर किन्ने विचार गर्नु भएको छ, यस्ता छन् अफर

चाडपर्वमा बाइक र स्कुटर किन्ने विचार गर्नु भएको छ, यस्ता छन् अफर

काठमाडौं । सवारी बिक्री गर्ने कम्पनीहरुले यस दशैं र तिहारलाई लक्षित गरेर विभिन्न अफर ल्याएका छन् । बाइक र स्कुटर खरिदमा नगददेखि अन्य धेरै उपाहर ल्याएको छ । कम्पनीहरुले ग्राहक आकर्षण गर्न अधिकतम १० लाख…

काबुलस्थित अमेरिकी दूतावास बन्द

काबुलस्थित अमेरिकी दूतावास बन्द

काठमाण्डौ । अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावास बन्द भएको छ ।  अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले काबुलस्थित अमेरिकी दूतावास बन्द गरिएको बताएका हुन । उनले अब अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन…

२० वर्षपछि अफगानिस्तानबाट बाहिरियो अमेरिकी सेना

२० वर्षपछि अफगानिस्तानबाट बाहिरियो अमेरिकी सेना

एजेन्सी / अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो । तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय…

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता

काठमाडौं / द्वन्दग्रस्त अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए । काबुलमा उद्धारको…

अमेरिकाद्धारा ११ खर्ब २८ अर्बभन्‍दा बढी अफगानी सम्पत्ति रोक्का

अमेरिकाद्धारा ११ खर्ब २८ अर्बभन्‍दा बढी अफगानी सम्पत्ति रोक्का

काठमाण्डौं । अमेरिकाले अफगान केन्द्रीय बैंकको करिब ९ दशमलव ५ बिलियन अर्थात ११ खर्ब २८ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकमको सम्पत्ति ’फ्रिज’ गरेको छ ।  तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अमेरिकाले बैंकमा रहेको रकम ’फ्रिज’…

अफगानिस्तानका राष्ट्रपतिले छाडे देश

अफगानिस्तानका राष्ट्रपतिले छाडे देश

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि अफगानिस्तान छाडेको बीबीसीले जनाएको छ । राष्ट्रपति घानीले देशको सङ्कट सुल्झ्याउने…