विदेश जाने उडान खुल्ला, अब साप्ताहिक २१  अन्तर्राष्ट्रिय उडानको हुने (सूचीासहित)

विदेश जाने उडान खुल्ला, अब साप्ताहिक २१ अन्तर्राष्ट्रिय उडानको हुने (सूचीासहित)

हेटौंडा । अब विदेश जाने उडान खुल्ने भएको छ । नेपाल सरकारले जुलाई १ देखि उडानको तालिका सार्वजनिक गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी…

कोरोनाको नक्कली खोप आएको उपभोक्ता मञ्चको दाबि, स्वास्थ्य मन्त्रालयको सतर्क रहन आग्रह

कोरोनाको नक्कली खोप आएको उपभोक्ता मञ्चको दाबि, स्वास्थ्य मन्त्रालयको सतर्क रहन आग्रह

हेटौंडा। नेपालमा धेरै बस्तु नक्कली उत्पादन भएको भनेर गुनासो आउने गरेको छ । कोरोना महामारीको समयमा कोरोनाविरुद्धको खोप पनि नक्कली आएको भनेर राष्ट्रिय उपभोक्ता मञ्चले दाबि गरेको छ । आज स्वास्थ्य मन्त्रालयले पनि सतर्क रहन…

कोरोनाको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान

कोरोनाको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान

हेटौंडा । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलााई कारागार चलान गर्ने चेतावनी दिएका छन् । राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिनुभएको…

रोनाल्डोले कोकको सट्टा पानी पिउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य

रोनाल्डोले कोकको सट्टा पानी पिउँदा ४ अर्ब डलरले घट्यो कोकाकोलाको सेयर मूल्य

मकवानपुर/ पोर्चुगलका फुटवल खेलाडी क्रिस्टियानो रोनाल्डोले एक पत्रकार सम्मेलनका दौरान कोकाकोलाका दुई बोतल पन्छाइदिएपछि कम्पनीको सेयर मूल्यमा ४ बिलियन डलर (लगभग ४ अर्ब नेपाली रुपैया) ले गिरावट आएको छ । सधैँ फिट रहने पोर्चुगलका कप्तान…

डेढ वर्षदेखि आगोमा जलिरहेको छ यो रुख, वैज्ञानिकहरु समेत अचम्ममा

डेढ वर्षदेखि आगोमा जलिरहेको छ यो रुख, वैज्ञानिकहरु समेत अचम्ममा

सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो समयसम्म एउटा रुख जलिरहेको…

नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित, एसियन कपको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने

नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित, एसियन कपको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने

  विश्वकप तथा एसियन कप फुटबल छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो ।…

राष्ट्रपति भण्डारीको बिशेष पहलमा अमेरिकाले नेपाललाई ५० लाख भ्याक्सिन दिने

राष्ट्रपति भण्डारीको बिशेष पहलमा अमेरिकाले नेपाललाई ५० लाख भ्याक्सिन दिने

  काठमाडौँ /अमेरिकाले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ पत्राचार गर्नुभएको थियो ।अमेरिका स्थित नेपाली दुतावासका अनुसार नेपालले ५० लाख…

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

(रासस÷एएन्आई)भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।पक्राउ पर्ने हरूमा…

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं / कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ ।…

अन्तरराष्ट्रिय क्रिकेट वरियतामा नेपालको सुधार,  टी-ट्वान्टीमा १३औँ  र एक दिवसीयमा १६औँ स्थानमा उक्लियो

अन्तरराष्ट्रिय क्रिकेट वरियतामा नेपालको सुधार, टी-ट्वान्टीमा १३औँ र एक दिवसीयमा १६औँ स्थानमा उक्लियो

काठमाडौं / आइसिसीको टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। सोमबार अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो। यसअघि नेपाल बरियतामा १४औँ स्थानमा…