विदेश जाने उडान खुल्ला, अब साप्ताहिक २१ अन्तर्राष्ट्रिय उडानको हुने (सूचीासहित)

हेटौंडा । अब विदेश जाने उडान खुल्ने भएको छ । नेपाल सरकारले जुलाई १ देखि उडानको तालिका सार्वजनिक गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक गरिएको हो । कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, भारत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरिएको हो ।

उडान अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धितसहित दुवै मुलुकका वायुसेवा कम्पनीले उडान अनुमति पाएका छन् ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार विज्ञान प्रविधि समाचार समाज