युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेजमा आपत्कालीन अवस्थाको घोषणा

युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेजमा आपत्कालीन अवस्थाको घोषणा

युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेज सहरमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । युक्रेनले लगातार आक्रमण गरेपछि आपत्कालको घोषणा गर्नुपरेको भोरोनेज सहरका मेयर वादिम कस्टेनिनले बताउनुभएको छ । आक्रमणबाट भएको क्षति र त्यसको मूल्याङ्कन एक…

बंगलादेशमा शेख हसिनाको पार्टीले जित्यो २२३ सिट

बंगलादेशमा शेख हसिनाको पार्टीले जित्यो २२३ सिट

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो…

हमास र इजरायल युद्धको तीन महिना पूरा : कञ्चनपुरका विपीनको अवस्था अझै थाहा हुन सकेन

हमास र इजरायल युद्धको तीन महिना पूरा : कञ्चनपुरका विपीनको अवस्था अझै थाहा हुन सकेन

.लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए ।…

इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको ज्यान गयो

इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको ज्यान गयो

इजरायलले गरेको ड्रोन आक्रमणमा परि हमासका उपनेता सालेह अल–अरौरीको ज्यान गएको छ । इजरायलले हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ । हमासको दोस्रो वरियतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा…

रूसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु

रूसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा रहेका थप तीनजना नेपालीको मृत्यु भएको छ । युक्रेनी सेनाको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका छन्…

दक्षिण कोरियाका विपक्षी नेता जे–म्युङमाथि छुरा प्रहार, एक जना पक्राउ

दक्षिण कोरियाका विपक्षी नेता जे–म्युङमाथि छुरा प्रहार, एक जना पक्राउ

दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि छुरा प्रहार भएको छ । ली जे–म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको स्थानीय योनहाप समाचार संस्थाले जनाएको छ। सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका…

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या २० पुगेकाे छ । मध्य जापान र वरपरका क्षेत्र भएर साेमवार गएकाे ७ दशमलव ६ रेक्टरस्केलकाे भूकम्पमा परि २० जनाकाे ज्यान गएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले…

जापानमा भूकम्प, ६ जनाको मृत्यु, सुनामीको चेतावनी

जापानमा भूकम्प, ६ जनाको मृत्यु, सुनामीको चेतावनी

हेटौंडा । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो । सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानका समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा…

इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु

इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु

संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)ले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ । गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । त्यसयता जारी आक्रमणमा…

कोरियाका लागि १ लाख ४३ हजार ८१२ जनाले भरे आवेदन

कोरियाका लागि १ लाख ४३ हजार ८१२ जनाले भरे आवेदन

ईपीएस प्रणालीमार्फत् कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका छन् । पुस २ गतेदेखि ६ गतेसम्म…