काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

काठमाण्डाै गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बाेल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे प्लेअफमा पुगेकाे छ । काठमाण्डौले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो…

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत कास्कीले बिहीबार लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पूर्व…

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद् बैठक आज (बिहीबार) साँझ बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट मन्त्रिपरिषद्…

देशभरका पत्रकार चुनावमा व्यस्त

देशभरका पत्रकार चुनावमा व्यस्त

देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् ।  सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।…

एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी

एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी

काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा अहिलेसम्म १९ वटा खेलहरू सकिएका छन् । अहिलेसम्म सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेल खेलेको जनकपुर बोल्ट्सले आठ अङ्क…

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

दुर्गा प्रसाईंलाई साढे सात वर्ष कैद मागसहित साइबर अपराधमा मुद्दा दर्ता

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे सात वर्ष कैद गर्न माग गरिएको छ ।…

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ कास्की प्रहरीको हिरासतमा रहेका उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराइने भएको हो । उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक…

गढीमाई मेला सुरक्षाको लागि पाँच सय सशस्त्र प्रहरी परिचालन

गढीमाई मेला सुरक्षाको लागि पाँच सय सशस्त्र प्रहरी परिचालन

बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब पाँच सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । यही मंसिर १ गतेदेखि सुरु भएको मेला मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ । उक्त…

आज तीन संसदीय समितिको बैठक बस्ने

आज तीन संसदीय समितिको बैठक बस्ने

आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत…

हेटौंडा–१६ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा–१६ लाई आज बालमैत्री वडा घोषणा गरिँदै

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको…