सुरु भयो एमाले सचिवालय बैठक

सुरु भयो एमाले सचिवालय बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक…

फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु

फुटबल खेलाडी निशानको दुर्घटनामा मृत्यु

स्कुटर दुर्घटनामा परेर कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राति दुर्घटनामा मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट…

नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक

नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक

नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूर्णपाठ राखेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अघिल्लो हप्ता दुई देशबीच…

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान…

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्य समिति नै निर्विरोध

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्य समिति नै निर्विरोध

नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति नै निर्विरोध निर्वाचित भएका छन्। सबै पदमा एकल उम्मेदवार परेकाले रमेश वाग्लेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन भएको हो। प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ,…

रौतहट दुर्घटना अपडेट : मृतक ८ जनाकै पहिचान खुल्यो

रौतहट दुर्घटना अपडेट : मृतक ८ जनाकै पहिचान खुल्यो

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ। दुर्घटनामा चालकको पनि मृत्यु भएको…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ । बैठक यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन,…

रवि लामिछानेको बयान आज पनि हुने

रवि लामिछानेको बयान आज पनि हुने

सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ । पूर्व गृहमन्त्री समेत रहेका उनलाई सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको थियो ।…

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर मनाइने उक्त दिवस आज परेको हो । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार…

अब ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

अब ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै सवारी चालक अनुमतिपत्र आवेदन सम्बन्धी त्रुटिहरू सच्याउन सकिने भएको छ । केही दिन अघिको विभाग स्तरीय निर्णयमार्फत यातायात व्यवस्था विभागले यस्तो प्रबन्ध मिलाएको हो । हाल कार्यान्वयनमा…