सुरु भयो एमाले सचिवालय बैठक

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार