उपनिर्वाचनः आज रातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनः आज रातिदेखि मौन अवधि सुरु

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचन अन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू…

हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिम

हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिम

मकवानपुरको हेटौंडामा तीन दिने कृषि वन उद्यम सहकारी प्रर्वद्धन तालिमको आयोजना गरिएको छ । तालिम ग्रिन फाउण्डेशन नेपालको आयोजनामा भएको हो । उक्त तालिम सामुदायिक वन उपभोक्ता महासंघको समन्वयमा मंसिर १० गतेदेखि १२ गतेसम्म संचालन…

मन्त्रिपरिषद् बैठक आह्वान

मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक आह्वान…

मकवानपुरमा साबेलले हिर्काएर एक जनाको हत्या, साथी पक्राउ

मकवानपुरमा साबेलले हिर्काएर एक जनाको हत्या, साथी पक्राउ

मकवानपुरमा आज बिहान एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले आफ्नै ५० वर्षीय साथी जीतबहादुर मोक्तानको हत्या गरेको…

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् ।…

रास्वपाका सांसदविरुद्ध दायर मुद्धामा प्रमाण पेश गर्न आदेश

रास्वपाका सांसदविरुद्ध दायर मुद्धामा प्रमाण पेश गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्धामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले मंगलबार रिट निवेदकलाई आरोपसँग सम्बन्धित प्रमाण…

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले पालिकाको उपचुनावमा सबै कर्मचारीलाई मतदानका दिन विशेष  बिदा वा अन्य वैकल्पिक उपाय अपनाइ मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । आयोगको हिजोको बैठकले पालिकामा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन…

उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन

उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन

विद्युत नियमन आयोगले उद्योगमा लाइन नकाट्न नेपाल विद्युत प्राधिरकरणलाई निर्देशन दिएको छ । आयोगको हिजोको बैठकले प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगले मन्त्रिपरिषदको निर्णयअनुसार उद्योगीसँग असुल गर्न भनेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार…

योगदानकर्ताको उपचारमा १ लाखभन्दा बढी लागे कोषले आधा बेहोर्छ : प्रधानमन्त्री ओली

योगदानकर्ताको उपचारमा १ लाखभन्दा बढी लागे कोषले आधा बेहोर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन्। सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र…

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्यको निर्देशन

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्यको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ। कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य…