मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार

मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार

मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । उनलाई…

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सुर्खेत– कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको…

अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा

अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन्।     धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने…

पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई जहाजबाट काठमाडौं ल्याइयो

पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई जहाजबाट काठमाडौं ल्याइयो

नेपाली नागरिकलाई अवैध तरिकाले जापान पठाउने गिरोहमा संलग्‍न रहेको आरोपमा विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ। उनलाई थप अनुसन्धानका लागि हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो। अधिकारीलाई प्रहरीले आजै विराटनगरबाट पक्राउ…

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि गएकाे शुक्रवार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको शुरुआती विन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्तरूपमा…

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले…

लेडीको जेसीजको सप्ताह मंगलबारबाट सुरु हुने

लेडीको जेसीजको सप्ताह मंगलबारबाट सुरु हुने

जेसीआईं हेटौंडा लेडीको जेसीज सप्ताह २०२४ मंगलबारबाट सुरु हुने भएको छ । विविध कार्यक्रम आयोजना गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम सुरु गर्न लागिएको हेटौंडा लेडी जेसीज सन् २०२४ अध्यक्ष सजिता केसीले जनाएको छ । मंगलबार, बुधबार,…

आज कुष्माण्ड नवमी

आज कुष्माण्ड नवमी

कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले आइतबार कुष्माण्ड नवमी मनाउँदैछन्।     यो दिन भगवान् विष्णुले कुष्माण्डक नाम गरेको दैत्यलाई मारेको सनत्कुमार संहितामा  उल्लेख छ। यो दिन कुभिण्डो दान गर्दा ठूलो पुण्यलाभ हुने बताइन्छ। यो दिन…

रवि लामिछानेलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

रवि लामिछानेलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

पोखरा : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदातल पुर्‍याइएको छ। काठमाडौंबाट कात्तिक २ गते…

सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। मकवनपुरको थाहा नगरपालिकामा आइतबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारको १०० दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको दाबी…