कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा

कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर…

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईंदै

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईंदै

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईंदै छ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको…

माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने प्रचण्डको दाबी

माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने प्रचण्डको दाबी

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्…

बागमती प्रदेशः सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह

बागमती प्रदेशः सय दिनमा गरेका कामको प्रतिवेदन सार्वजनिक गर्न आग्रह

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले सय दिन पूरा गरेको छ । सरकारले सय दिन पूरा गरेपछि सरकारले सम्पादन गरेका कार्य र प्रमुख उपलब्धि सार्वजनिक गर्ने आमप्रचलन रहेको छ । बागमती…

आज फाल्गुनन्द जयन्ती मनाइँदै

आज फाल्गुनन्द जयन्ती मनाइँदै

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदैछ । फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउने भएको हो । फाल्गुनन्द विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका थिए ।…

राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा

राप्रपाद्वारा हेटौंडा–१२ को वडाध्यक्षमा उम्मेदवार घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ । आगामी मंसिर १६ गते हेटौंडा–१२ मा हुने उपनिर्वाचनको लागि राप्रपा मकवानपुरले प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने…

बागमती प्रदेश सरकारका सय दिन पूरा हुँदा पनि मन्त्री अझै जिम्मेवारीविहीन

बागमती प्रदेश सरकारका सय दिन पूरा हुँदा पनि मन्त्री अझै जिम्मेवारीविहीन

बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भइसकेको छ । सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको कात्तिक १५ गते…

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङे सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको बताउदै पूर्ण पाठ…

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आजदेखि दैनिक १० घण्टा बन्द गरेर विस्तारको काम गरिदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको…

इजरायली सेनाको क्रूरता : दैनिक एक बच्चाको हत्या, १० जना घाइते

इजरायली सेनाको क्रूरता : दैनिक एक बच्चाको हत्या, १० जना घाइते

संयुक्त राष्ट्र बाल एजेन्सीले इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्रता दिँदा गत महिना लेबनानमा दिनको कम्तीमा एक बालबालिकाको मृत्यु भएको बताएको छ। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले एक कार्यक्रमा पत्रकारसँग भनेका छन्, 'यस वर्षको अक्टोबर ४…