‘समाचार लेखेकै कारण प्रत्येक चार दिनमा एक पत्रकार मारिन्छन्’

‘समाचार लेखेकै कारण प्रत्येक चार दिनमा एक पत्रकार मारिन्छन्’

विश्वमा चार दिनमा एक जना पत्रकार समाचार लेखेको आधारमा नै मारिने तथ्यांक सार्वजनिक भएको छ।     युनेस्कोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विगत दुई वर्षको तुलनामा २०२२–२३ मा पत्रकार हत्याका घटनामा ३८ प्रतिशतले वृद्धि भएको र…

दोलखामा ४.५ रेक्टरको भूकम्प

दोलखामा ४.५ रेक्टरको भूकम्प

दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर हिजो बेलुका भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद्…

एक दर्जन भन्दा बढी कम्पनी कालोसूचीमा

एक दर्जन भन्दा बढी कम्पनी कालोसूचीमा

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन भन्दा बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक…

एमाले सचिवालय बैठक भोलि बस्ने

एमाले सचिवालय बैठक भोलि बस्ने

नेकपा एमाले सचिवालयको बैठक भोलि कात्तिक २४ गते बस्ने भएको छ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।…

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै ट्रेड टावर

सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै ट्रेड टावर

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५ औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा हुने जनाएको छ…

हेटौंडाको राप्तीतटमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

हेटौंडाको राप्तीतटमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । हेटौंडाको राप्तीतटा उदाउँदो सूर्यलाई अघर्य दिएसंगै हेटौंडामा भभइरहेको छटपर्बको रौनक सकिएको हो । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज…

थाहामा प्रचण्ड आउने भएपछि तयारी तिव्र

थाहामा प्रचण्ड आउने भएपछि तयारी तिव्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले थाहा नगरमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड आउने कुराले बिशेष महत्व राख्ने बताईन् ।बिहीबार थाहा नगरमा हुने कार्यक्रमको तयारी अवलोकन तथा…

जितपछि ट्रम्पको घोषणा : अब कुनै युद्ध हुनेछैन

जितपछि ट्रम्पको घोषणा : अब कुनै युद्ध हुनेछैन

वासिङटन :  अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्।     ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए।…

छठ मनाउन काठमाण्डौ महानगरले ८ वटा ठाउँमा व्यवस्थापन गर्दै

छठ मनाउन काठमाण्डौ महानगरले ८ वटा ठाउँमा व्यवस्थापन गर्दै

काठमाण्डौ महानगरपालिकाले छठ पर्व मनाउनका लागि आठ वटा ठाउँमा व्यवस्थापनको काम गरिरहेको छ । छठ मनाउनका लागि वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर ३२ को कोटेश्वर दोभान, वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर…

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण हिजोदेखि…