प्रधानमन्त्री ओली अस्वस्थ

प्रधानमन्त्री ओली अस्वस्थ

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ । हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले…

लोफ्टी–इटनले चितवनबाट एनपीएल खेल्ने

लोफ्टी–इटनले चितवनबाट एनपीएल खेल्ने

नामिबियाका ब्याटिङ अलराउन्डर जान निकोल लोफ्टी इटनले चितवन राइनोजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २३ वर्षीय ब्याटिङ अलराउन्डर इटनलाई चौथो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको…

चार वर्षमा स्वास्थ्य बिमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो

चार वर्षमा स्वास्थ्य बिमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढ्यो

चार वर्षमा स्वास्थ्य बिमामा आबद्ध हुने संख्या १८ प्रतिशतले बढेको छ। आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा जनसंख्याको…

चीनले प्रधानमन्त्री ओलीलाई दियो डिसेम्बर २ देखि ६ सम्म भ्रमणको निम्तो

चीनले प्रधानमन्त्री ओलीलाई दियो डिसेम्बर २ देखि ६ सम्म भ्रमणको निम्तो

चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो दिएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको औपचारिक निम्तो दिइएको हो। एकसाता अघि नेपालस्थित चिनियाँ…

हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी

हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी

हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो ।   बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ…

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति…

स्थानीय तहका यी ४४ पदमा हुँदैछ मंसिर १६ गते उपनिर्वाचन (सूचीसहित)

स्थानीय तहका यी ४४ पदमा हुँदैछ मंसिर १६ गते उपनिर्वाचन (सूचीसहित)

आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले ४४ पदमा हुने उपनिर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिएपनि…

नेपाल लाइफले हेटौंडामा किन्यो १७ करोड ८९ लाखको घरजग्गा

नेपाल लाइफले हेटौंडामा किन्यो १७ करोड ८९ लाखको घरजग्गा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १४ गते बिहीबार १७ करोड ८९ लाख रुपियाँको जग्गा र भवन खरिद गरेको छ । नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम हेटौंडा ४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको…

मिथिलाञ्चलमा छठको विधि शुरु, आज ‘नहाय खाय’

मिथिलाञ्चलमा छठको विधि शुरु, आज ‘नहाय खाय’

 मिथिलाञ्चलसहित मधेशमा छठ उत्सव शुरु भएको छ। व्रतअन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्।     दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ…

काठमाडौंका होस्टेल अब महानगरको अधीनमा

काठमाडौंका होस्टेल अब महानगरको अधीनमा

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावास (होस्टेल) लाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ। छात्रावास सञ्चालनलाई व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता ल्याउन तथा छात्रावासभित्र बस्ने छात्रछात्राको हितलाई सुनिश्चित…