माझी समुदायको पितृ सम्झिने पर्व- पितरा

माझी समुदायको पितृ सम्झिने पर्व- पितरा

काभ्रे : अरु समुदायमा मानिसको मृत्युपछि प्रत्येक वर्ष तिथिमा श्राद्ध गर्ने चलन छ। तर काभ्रेपलाञ्चोकका माझी समुदायमा भने मरेका व्यक्तिका नाममा एकपटक ‘पितरा’ निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।     प्रत्येक वर्ष दुईपटक पितरा मनाउने यो…

तिहार सकिएसँगै तराई/ मधेशमा छठको रौनक सुरु

तिहार सकिएसँगै तराई/ मधेशमा छठको रौनक सुरु

तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको रौनक शुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ। अहिले वीरगञ्जसहित…

कहाँ हरायो मकवानपुरगढीको साढे ३०० वर्ष पुरानो मन्दिर ?

कहाँ हरायो मकवानपुरगढीको साढे ३०० वर्ष पुरानो मन्दिर ?

देशको सबैभन्दा ठूलो गढी मकवानपुरगढीमा साढे ३ सय वर्ष पुरानो ऐतिहासिक चण्डिनीदेवीको मन्दिर अहिले अस्तित्वमा छैन । मकवानपुरगढीमा वि.स. १७०७ देखि १७३० सम्म शासन गरेका राजा मणिक सेनले निर्माण गराएको चण्डिनीदेवी मन्दिरको नामोनिशान छैन । मकवानपुरगढी…

डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बिहीबार राति १२ बजेबाट लागु हुनेगरी * मट्टितेल र डिजेलमा १ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर…

यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको माग १६०२ मेगावाट

यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको माग १६०२ मेगावाट

यस वर्षको  लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गत वर्षको…

आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति

आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ…

तिहारले नेपालीको विविधतालाई एकतामा बाँधेको छ : राष्ट्रपति

तिहारले नेपालीको विविधतालाई एकतामा बाँधेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले तिहारजस्ता चाडपर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँधेको बताएका छन्।     तिहारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालमा मनाइने विभिन्न चाडपर्वले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको धारणा राखेका छन्।…

तिहारमा लोडसेडिङ हुँदैन, बिजुली जति बाले पनि हुन्छ : कुलमान

तिहारमा लोडसेडिङ हुँदैन, बिजुली जति बाले पनि हुन्छ : कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका…

मानव सेवा आश्रम भवन बनाउने एक करोड विनियोजन

मानव सेवा आश्रम भवन बनाउने एक करोड विनियोजन

कर्णाली : मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ। कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार…

जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य

सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य…