राष्ट्रिय सभा अध्यक्ष र थाइल्याण्डको सिनेटका अध्यक्षबिच भेटघाट

राष्ट्रिय सभा अध्यक्ष र थाइल्याण्डको सिनेटका अध्यक्षबिच भेटघाट

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ । अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाई संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता…

मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ

मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। मकवानपुरको प्रहरीले मकवानपुर जिल्ला अदालतबाट फैसला कार्यन्वयन भएको लागु औषध गाँजा चरेश मुद्धामा २ बर्ष कैद र  बिस हजार जरिवाना तोकिएको  फरार रहेका मनहरी…

पेट्रोलमा १, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढ्यो

पेट्रोलमा १, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढ्यो

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा ४ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा…

बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने अन्तिम दिन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सूर्योदय कालमा चतुर्दशी र…

लुक्ला जान लागेका एक हजार पर्यटक मन्थलीमा रोकिए

लुक्ला जान लागेका एक हजार पर्यटक मन्थलीमा रोकिए

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन्। काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम…

लेबनानमा खटिएका नेपाली शान्ति सैनिक सबै सुरक्षित : नेपाली सेना

लेबनानमा खटिएका नेपाली शान्ति सैनिक सबै सुरक्षित : नेपाली सेना

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज…

मकवनपुरमा नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

मकवनपुरमा नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

मकवानपुरको वाग्मती गाउँपालिकाको एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । वाग्मती गाउँपालिका—१ हात्तिढुंगाकी १३वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा…

मनहरीमा नौ जना खेलाडी निर्धात कुटिए, दुई जना आइसियुमा

मनहरीमा नौ जना खेलाडी निर्धात कुटिए, दुई जना आइसियुमा

दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुरको मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । यही असोज २८ गते सोमबार मनहरी…

हेटौंडामा मनायो ६९ औं प्रहरी दिवस

हेटौंडामा मनायो ६९ औं प्रहरी दिवस

  बागमती प्रदेशको राजधानी हेटौंडामा ६९ औं प्रहरी दिवस मनाईँएको छ । मंगलबार प्रदेश प्रहरी कार्यालय हेटौंडाले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको हो । सो अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब…

आगामी कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

आगामी कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो । साथै, मन्त्रालयले १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि…