सहकारी दिवसको अवसर पारी हेटौंडाका ३ वृद्धाश्रममा खाद्यान्न तथा फलफूल  वितरण

सहकारी दिवसको अवसर पारी हेटौंडाका ३ वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण

मकवानपुर- राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा खाद्यान्न तथा फलफूल वितरण गरिएको छ । 'मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी' भन्ने नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश स्तरीय मुल समारोह…

एमाले समानुपातिक कोटाबाट सिराहाकी जानकीदेवी राम निर्वाचित

एमाले समानुपातिक कोटाबाट सिराहाकी जानकीदेवी राम निर्वाचित

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रतिनिधिसभामा रिक्त समानुपातिक सदस्यमा निर्वाचन आयोगले सिराहाका जानकीदेवी रामलाई निर्वाचित गरेको छ । आयोगको बुधबार बसेको बैठकले रामलाई निर्वाचित गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।समानुपातिक…

सातै प्रदेशमा निर्वाचन आयोगको  प्रादेशिक  निर्वाचन कार्यालय स्थापना

सातै प्रदेशमा निर्वाचन आयोगको प्रादेशिक निर्वाचन कार्यालय स्थापना

काठमाडौं / निर्वाचन आयोग नेपालले सातै प्रदेशमा आफ्नो मातहतको प्रदेश कार्यालयको स्थापना गरेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्‍को गत माघ १० गतेको बैठकले निर्वाचन आयोग अन्तर्गत सातै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत…

प्रेस चौतारीले पत्रकार महासंघ बागमती प्रदेशमा उम्मेद्वारको टुङगो लागायो 

प्रेस चौतारीले पत्रकार महासंघ बागमती प्रदेशमा उम्मेद्वारको टुङगो लागायो 

हेटौंडा /  नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा बागमती प्रदेश समितीको लागि प्रगतिशिल, व्यवसायिक पत्रकार एलाइन्सका तर्फबाट प्रेस चौतारी नेपालले आफ्नो उम्मेद्वार टुङगो लगाएको छ ।आज सम्पन्न प्रेस चौतारीको बैठकले बागमती प्रदेशको अध्यक्षमा चितवनका पत्रकार हरि…

चार महिनापछि डोरमणि र अष्टलक्ष्मी एकै बैठकमा, विधान मस्यौदा कार्यदल गठन

चार महिनापछि डोरमणि र अष्टलक्ष्मी एकै बैठकमा, विधान मस्यौदा कार्यदल गठन

काठमाडौं- केन्द्रमा नेताहरु अलग पार्टीको अभ्यासमा लागिसकेका बेला वागमती प्रदेशको संसदीय दलमा भने नेकपा एमालेका दुवै पक्ष एकै ठाउँमा बसेर विधान मस्यौदा समिति गठन गरेका छन् ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा…

जसपा विभाजित होला कि जोगिएला ?

जसपा विभाजित होला कि जोगिएला ?

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपाल  फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयमा पार्टी फुटको संघारमा पुगेको हो ।एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि माओवादी केन्द्रका अध्यक्ष…

नेपालगञ्जमा एक अर्ब रूपियाँ पर्ने जग्गा सरकारलाई फिर्ता हुँदै

नेपालगञ्जमा एक अर्ब रूपियाँ पर्ने जग्गा सरकारलाई फिर्ता हुँदै

नेपालगञ्ज- बाँकेको खजुरा गाउँपालिकास्थित साविकको उढरापुर गाविस वडा नं. २ र हालको वडा नम्बर ६ खाँडसारीमा रहेको १८० बिघा जग्गालाई सरकारकै नाममा दर्ता गर्न भूमिसुधार मन्त्रालयमा सिफारिस गरिएको छ । तत्कालीन सरकारसँग ऊखु खेती तथा…

घाँस काट्न जाँदा हराएका सातै जनाको उद्धार

घाँस काट्न जाँदा हराएका सातै जनाको उद्धार

महोत्तरी / महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका किशोरी र बालिका सहित सात जना आज फेला परेका छन् । मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट प्रहरीले उद्धार गरेको हो…

घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन

घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन

बर्दिबास / मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए। मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया…

भीमफेदी गाउँपालिकले सुरु गर्यो जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रम

भीमफेदी गाउँपालिकले सुरु गर्यो जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रम

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रमको सुरुवात गरेको छ ।भीमफेदी गाउँपालिकाको स्वास्थ्य शाखाले चैत्र १७ गतेबाट सुरुवात गरेको कार्यक्रमको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले कार्यक्रमको शुभ आरम्भ गर्नुभएको हो। मंगलबार गाउँपालिकाको…