नेपालमै पहिलोपटक शनिबार रकेट प्रक्षेपण परिक्षण गरिँदै

नेपालमै पहिलोपटक शनिबार रकेट प्रक्षेपण परिक्षण गरिँदै

काठमाडौं- नेपालको इतिहासमै पहिलो पटक रकेट परीक्षण हुन लागेको छ । नेपाली सेनासँगको सहकार्यमा नियर स्पेसले सिन्धुलीको भिमानमा शनिबार (आज) रकेट प्रक्षेपणको पहिलो परीक्षण गर्ने तयारी गरिएको हो। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आरम्भ वान रकेटको…

फेरि बढ्यो कोरोना संक्रमण,दुई सातामा विश्वभर ६१ लाख संक्रमित थपिए

फेरि बढ्यो कोरोना संक्रमण,दुई सातामा विश्वभर ६१ लाख संक्रमित थपिए

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनले अनुमति पाएपछि विश्वभर संक्रमण दर घट्ने अपेक्षा गरिएको थियो । तर, पछिल्लो दुई साताको तथ्यांक हेर्दा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार १ देखि १५ मार्चसम्ममा विश्वमा…

विश्व बैंकले नेपाललाई दिनेभयो २ अर्ब ८० करोड रुपैयाँ

विश्व बैंकले नेपाललाई दिनेभयो २ अर्ब ८० करोड रुपैयाँ

काठमाडौं-  नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया…

२ सय ३५ उद्योगी ब्यवसायी नेकपा (एमाले) प्रवेश

२ सय ३५ उद्योगी ब्यवसायी नेकपा (एमाले) प्रवेश

तस्वीर : अन्नपूर्ण टिभीबाट साभार काठमाडौं - नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् । आज…

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’भन्ने मुल नाराका साथ हेटौंडामा सहकारी दिवस मनाइने

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’भन्ने मुल नाराका साथ हेटौंडामा सहकारी दिवस मनाइने

मकवानपुर- 'मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी' भन्ने मुल नाराका साथ आउँदो चैत २० गते ६४ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाउनका लागि बागमती प्रदेश सहकारी संघले १००१ सदस्यीय मुल आयोजक समारोह समिति गठन गरेको छ…

राष्ट्रीय युवा संघ मकवानपुरको जिल्ला भेला हुदै,  महेश बस्नेतले सम्बोधन गर्ने

राष्ट्रीय युवा संघ मकवानपुरको जिल्ला भेला हुदै, महेश बस्नेतले सम्बोधन गर्ने

हेटौडा / राष्ट्रीय युवा संघ नेपाल मकवानपुरको जिल्ला भेला हुने भएको छ। आउदो चैत्र ९ गते रोयल प्यालेस हेटौडामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा जिल्ला भेला गर्न लागिएको राष्ट्रीय…

ब्यूँतियो वाइसिएल, आउदो जेठमा राष्ट्रिय भेला गर्ने

ब्यूँतियो वाइसिएल, आउदो जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ / नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै उसको भातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसीएल नेपाल) पनि ब्यूँतिएको छ। योङ कम्यूनिष्ट लिग केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय…

नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न निर्वाचन : प्रेस युनियनबाट गौतमको दाबेदारी

नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न निर्वाचन : प्रेस युनियनबाट गौतमको दाबेदारी

हेटौंडा / नेपाल पत्रकार महासंघको निर्वाचनको मिति घोषण भएसँगै नेपाल प्रेस युनियन मकवानपुर निर्वाचनको तयारीमा जुटेको छ । नेपाल प्रेस युनियन मकवानपुर कार्यसमिति र निर्वाचन परिचालन तथा समन्वय समितिको बिहीबार बसेको बैठकले प्रेस युनियन मकवानपुरका…

जनगणनाका लागि देशभरि कार्यालय

जनगणनाका लागि देशभरि कार्यालय

काठमाडौँ- आगामी राष्ट्रिय जनगणनासम्बन्धी काम गर्न सबै जिल्ला तथा प्रदेशमा कार्यालय खोलिएको छ ।आइतबार ७७ वटै जिल्ला र सातवटै प्रदेशमा जनगणनासम्बन्धी आवश्यक कार्य गर्न कार्यालय खोलिएको हो । काठमाडौँमा पाँचवटा; सुनसरी, मोरङ, ललितपुर, रूपन्देही, कैलालीलगायतका…

सबै स्थानीय तहको आफ्नै प्रशासनिक भवन निर्माण हुने

सबै स्थानीय तहको आफ्नै प्रशासनिक भवन निर्माण हुने

सांकेतिक तस्वीर काठमाडौँ-  अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल…