ब्यूँतियो वाइसिएल, आउदो जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौँ / नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै उसको भातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसीएल नेपाल) पनि ब्यूँतिएको छ।
योङ कम्यूनिष्ट लिग केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय हरेको हो ।

वाईसीएलको चैत ४ र ५ गते काठमाडौँमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले भेला गर्ने निर्णय गरेको हो । आगामी भेलाले नयाँ नीति तथा नेतृत्व चयन गर्ने बताएको छ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार