अनलाइनबाट बिजुलीको महशुल तिर्दा थप शुल्क लाग्ने,५०० रुपैयाँ सम्मको छुट

अनलाइनबाट बिजुलीको महशुल तिर्दा थप शुल्क लाग्ने,५०० रुपैयाँ सम्मको छुट

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ…

पूर्व-पश्चिम रेलमार्गको भरतपुर-निजगढ खण्डः रेखांकन विवाद मिलेसँगै सर्भे अघि बढ्यो

पूर्व-पश्चिम रेलमार्गको भरतपुर-निजगढ खण्डः रेखांकन विवाद मिलेसँगै सर्भे अघि बढ्यो

सांकेतिक तस्वीर पूर्व–पश्चिम रेलमार्गको रेखांकनमा देखिएको विवाद सल्टिएको छ । पूर्व–पश्चिम रेलमार्गको भरतपुर–हेटौडा–निजगढ खण्ड अन्तर्गत निजगढ खण्डमा घना बस्तीबाट रेलमार्गको रेखांकन निर्माण गर्न खोज्दा विवाद उत्पादन भएको थियो । रेल विभाग र निजगढ नगरपालिकाबीच बस्ती…

माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

काठमाडौं / नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम सुरु भएको छ । सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई…

मुख्यमन्त्री पौडेलद्वारा निर्माणाधीन पाउडर दुग्ध उद्योग निर्माण स्थलको निरीक्षण

मुख्यमन्त्री पौडेलद्वारा निर्माणाधीन पाउडर दुग्ध उद्योग निर्माण स्थलको निरीक्षण

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारद्वारा निर्माण सुरु भएको पाउडर दुग्ध उद्योगको निर्माणस्थलको बिहीवार (आज) निरीक्षण गर्नुभएको छ । प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा…

किसान परिचयपत्र वितरण काम तीव्र, तीन महिनामा सात लाखलाई दिइने

किसान परिचयपत्र वितरण काम तीव्र, तीन महिनामा सात लाखलाई दिइने

सांकेतिक तस्वीर काठमाडौं- सरकारले किसान परिचयपत्र वितरण कार्यक्रमलाई तीव्र गतिमा काम अगाडि बढाएको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका ७० जिल्लाका स्थानीय निकायमा परिचयपत्र भर्ने कामको अभिमुखीकरण दिने काम भइरहेको लागि बताएको छ ।मन्त्रालयका…

रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा

रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा

मकवानपुर - हेटौंडामा जारी  स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा लिग बिजेता मछिन्द्र क्लब काठमाडौलाई हराउँदै आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।बुधबार हेटौंडा -१०…

‘मुड फ्रेस’का लागि प्रचण्ड परिवारसहित सिन्धुलीमा

‘मुड फ्रेस’का लागि प्रचण्ड परिवारसहित सिन्धुलीमा

फाइल फोटो सिन्धुली / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘मुड फ्रेस’ का लागि सिन्धुली आइपुगेका छन्। पछिल्लो समय फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति तातिरहेका बेला बुधबार…

आज उपत्यकामा ५३ सहित ९४  कोरोना सङ्क्रमित थपिए , ५५ जना निको

आज उपत्यकामा ५३ सहित ९४ कोरोना सङ्क्रमित थपिए , ५५ जना निको

काठमाडौं- नेपालमा आज कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २ हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।याेसँगे नेपालमा…

बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ विक्री गर्दै सर्वोत्तम सिमेण्ट, पहिलो वर्षनै ३५ % लाभांश निश्चित

बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ विक्री गर्दै सर्वोत्तम सिमेण्ट, पहिलो वर्षनै ३५ % लाभांश निश्चित

बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ विक्री गदैं सर्वोत्तम सिमेण्ट, पहिलो वर्षनै ३५ प्रतिशत लाभांश निश्चित चैत ४, काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ विक्री गर्नका लागि विक्री प्रबन्धक नियुक्त…

कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकारलाइ नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको नेकपा एमालेको कर्णाली प्रदेशको संसदीय दलले समर्थन फिर्ता लिएको हो। भोलि बिहीबारबाट लागू हुने गरी नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…