नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन,  एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको दाबी

नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन, एमाले र सुर्य चिन्हलाइ माया गर्नेहरुको जित भएको दाबी

हेटौंडा / नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन ।आइतबार सर्बोच्च अदालतले गरेको नेकपाको नामको विवादको फैसलाको स्वागत गर्दै पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको हो ।अदालतले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाइ…

खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

काठमाडौं / नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।यसअघि…

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

काठमाडौं / सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।पुर्णपाठ

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

मकवानपुर- केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले खारेज गरेको छ ।न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार(आज) ऋषि कट्टेलको पक्षमा…

प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय

प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय

हेटौंडा / प्रेस संगठन मकवानपुरको जिल्ला स्तरिय भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले गोरोलाई कालो र कालोलाई गोरो बनाएर भन्दा पनि जे देख्नुभयो त्यहि कुरा लेख्नका…

अमलेखगञ्ज – लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

अमलेखगञ्ज – लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

वीरगञ्ज- बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन  आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एसियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि…

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन सक्ने आकलन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार…

नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर…

दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई…

प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद : घर जानै नदिएर होटलमा राखियो, पाँच करोडको अफर

प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद : घर जानै नदिएर होटलमा राखियो, पाँच करोडको अफर

काठमाडौं / सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टी बिभाजन गरी बाहिरिनु भएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल सांसद खरिद बिक्रितिर लाग्नुभएको तथ्य बाहिर आएको छ…