प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको संसदिय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय…

हेटौंडाको मयुरधापमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रमा १० हजार जनाले रोजगारी पाउने

हेटौंडाको मयुरधापमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रमा १० हजार जनाले रोजगारी पाउने

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माण गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रमा दश हजार जनाले रोजगारी प्राप्त गर्ने भएका छन् । यहाँ खुल्ने उद्योगहरुबाट मजदुर र कर्मचारी गरेर दश हजार जनाले रोजगारी प्राप्त…

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा

बुटवल / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै…

नेकपा विप्लव समूहका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भए

नेकपा विप्लव समूहका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भए

फाईल फोटो काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्। सरकार र विप्लव समूहबीच बार्ता भइ तीन बुँदे सहमति भएसँगै बास्तोलालाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो।…

नेपाली आकाशमै इन्टरनेटको सुविधा

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ- विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे…

नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं पुग्ने

नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं पुग्ने

काठमाडौं- सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् । सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ । हिजो साँझ ५ बजे…

विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा,नेता कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर

विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा,नेता कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर

मकवानपुर- सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा…

नवलपरासी र रुपन्देहीका १५ जना किसानलाई कोभिड किसान राहत वितरण

नवलपरासी र रुपन्देहीका १५ जना किसानलाई कोभिड किसान राहत वितरण

मकवानपुर- केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजना तथा कासा प्रोजेक्टको साझेदारीमा आज (२० गते) पश्चिम नवलपरासीमा कोभिट किसान राहत बितरण कार्यक्रम सम्पन्न भयको छ।पश्चिम नवलपरासी र रुपन्देही जिल्लाका जम्मा १५ जना कृषकहरुलाई प्रती ब्यक्ति…

मन्त्रिपरिषद् बैठकले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्यो

मन्त्रिपरिषद् बैठकले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्यो

फाइल फोटो काठमाडौं / सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिप्लब समूह सङ्ग भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा…

मकवानपुर रेडक्रसको साधारणसभा, उत्कृष्टलाई सम्मान

मकवानपुर रेडक्रसको साधारणसभा, उत्कृष्टलाई सम्मान

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला साखाको ५३ औं वार्षिक साधारण सभा आमभन्ज्याङ्गमा भएको छ । मकवानपुर गढी ५ धादिङमा आज बिहिवार नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. नेत्र प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यतामा भएको…