बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको शुभारम्भ गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल…

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा १६ को विभिन्न स्थानमा गरी करिब ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट…

किसान आन्दोलनमा दिल्लीमा हिंसात्मक झडप

किसान आन्दोलनमा दिल्लीमा हिंसात्मक झडप

भारतमा दुई महिनादेखि शान्तिपूर्ण रूपमा चलिरहेको किसान आन्दोलनमा मंगलबार अचानक हिंसा भड्किएको छ । गणतन्त्र दिवसका अवसरमा किसानले राजधानी नयाँदिल्लीमा ट्र्याक्टर ¥याली निकालेका थिए, जसमा घुसपैठ भएको र प्रहरीद्वारा अतिरिक्त बल प्रयोगसमेत भएकोले हिंसा भएको सञ्चारमाध्यमहरूले…

पालिकाको विकासको लागि कृषि र पर्यटनलाई विशेष जोड – अध्यक्ष हुमागाई

पालिकाको विकासको लागि कृषि र पर्यटनलाई विशेष जोड – अध्यक्ष हुमागाई

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पालिकाले कृषि र पर्यटनको प्रबर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको वताउनुभएको छ । आज मकवानपुरगढी पत्रकार समाजको आयोजनामा मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष…

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार हेटौंडामा भएको छ ।अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएत…

प्रचण्ड/माधव समूहको तेस्रो चरणको सडक संघर्ष आजदेखि

प्रचण्ड/माधव समूहको तेस्रो चरणको सडक संघर्ष आजदेखि

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पश्चात् सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड/नेपाल समूहको तेस्रो चरणको आन्दोलन आजबाट सुरु हुदैछ। प्रचण्ड/नेपाल समूहले आन्दोलनको पहिलो दिन आज सिट्ठी जुलुस गर्न लागेको हो। काठमाडौं सहित…

‘ब्रोइलर’हरूद्वारा सडक आन्दोलन, एनजिओ–आइएनजिओका मान्छेहरूको घुसपैठ

‘ब्रोइलर’हरूद्वारा सडक आन्दोलन, एनजिओ–आइएनजिओका मान्छेहरूको घुसपैठ

काठमाडौं / काठमाडौंको सडकमा कथित ‘वृहत् नागरिक आन्दोलन’का नाममा प्रदर्शन शुरु भएको छ । २०–२५ जनाको संख्यामा नागरिक आन्दोलनको नाममा देखिएका अधिकांश अनुहारहरू एनजिओ, आईएनजिओ र प्रचण्ड–माधव समूह निकट देखिएका छन् ।अपवादलाई छाड्ने हो भने…

दुग्ध उद्योग स्थापनाका विषयमा मनकामना दुग्ध सहकारीमा सरोकारवालाहरुको छलफल

दुग्ध उद्योग स्थापनाका विषयमा मनकामना दुग्ध सहकारीमा सरोकारवालाहरुको छलफल

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उद्योग स्थापनाको संभावनाका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया छलफल गरेको छ ।छलफलमा संघीय सांसद कृष्ण प्रसाद दाहाल , गाउँपालिका अध्यक्ष बिदुर हुमागाँई ,…

जाँचपास पनि भएन नष्ट पनि गरिएन , ५० हजार बोरा मल अलपत्र

जाँचपास पनि भएन नष्ट पनि गरिएन , ५० हजार बोरा मल अलपत्र

मकवानपुर- साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरिएको ५० हजार बोरा डिएपी मल नहुँदा पाँच महिनादेखि थन्किएको छ । गएको भदौ ६ गते वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा आएर ७ गते अनलोड गरिएको भए पनि जाँचपास…

विदेशबाट फर्किएका तथा नेपालमै बेरोजगार रहेका नागरिकहरुका लागि सिपमुलक तालिम

विदेशबाट फर्किएका तथा नेपालमै बेरोजगार रहेका नागरिकहरुका लागि सिपमुलक तालिम

मकवानपुरगढी- कोभिड १९ अर्थात् कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगार गुमाई नेपाल फर्किएका वा नेपालमै बेरोजगार नागरिकलाई सरकारले सिपमुलक तालिम दिने भएको छ । नेपाल सरकार श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार…