सन्दीप लामिछाने आईसीसीको ‘प्लेयर अफ दी मन्थ’ घोषणा

सन्दीप लामिछाने आईसीसीको ‘प्लेयर अफ दी मन्थ’ घोषणा

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०को प्लेयर अफ दी मन्थ घोषित भएका छन। आईसीसले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो। सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका…

मंसिरमा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्छौ – अध्यक्ष हुमागाई

मंसिरमा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्छौ – अध्यक्ष हुमागाई

२५ असोज २०७८ मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले आउँदो मंसिर महिनामा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिने बताउनु भएको छ ।मकवानपुरगढी ३ मक्रान्चुली फुटसलमा आयोजित चौथो गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको आइतबार समापन…

चौथो मकवानपुरगढी गाउँपालिका रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको उपाधी तेश्रो पटक पुनः कुर्लेलाई

चौथो मकवानपुरगढी गाउँपालिका रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको उपाधी तेश्रो पटक पुनः कुर्लेलाई

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरीय चौथो रनिङ्गशिल्ड फुटबल प्रतियोगितको उपाधी लगातार तेश्रो पटक पुनः सौजन्य युबा क्लब कुर्लेले हात पारेको छ ।वडा नं ३ मक्रान्चुलीमा रहेको भानु मिनि पिच (फुटसल) मा भएको आजको फाइनल खेलमा सौजन्यले…

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ । शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियाे टिम भएकाे र खेल कठिन…

बागमतीमा प्रदेश खेलकुद मंसिरदेखि सुरु हुदैँ, १५ सय ६२ खेलाडीले सहभागिता जनाउने

बागमतीमा प्रदेश खेलकुद मंसिरदेखि सुरु हुदैँ, १५ सय ६२ खेलाडीले सहभागिता जनाउने

  हेटौँडा/ बागमती प्रदेशले आगामी मंसिर महिनादेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १५ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा बसेको बागमती प्रदेश…

ईपीएलमा पाेखराले चितवनलाई दियो ११२ रनकाे लक्ष्य

ईपीएलमा पाेखराले चितवनलाई दियो ११२ रनकाे लक्ष्य

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७…

साफमा लगातार दोश्रो जित निकाल्दै नेपाल शिर्ष स्थानमा

साफमा लगातार दोश्रो जित निकाल्दै नेपाल शिर्ष स्थानमा

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन…

फिफाले गरेको कारवाहीको आधारमा सम्झौता रद्ध गर्न नमिल्नेः गणेश थापा

फिफाले गरेको कारवाहीको आधारमा सम्झौता रद्ध गर्न नमिल्नेः गणेश थापा

हेटौँडा/ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी निर्माणको लागि हेटौंडा उपमहानगरपालिकासँग भएको सम्झौता रद्ध भएकोमा आश्चर्य प्रकट गरेका छन् । थापाले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरेर फुटबलको विकासमा इमान्दार…

हेटौँडामा असोज २१ गते ‘हेटौँडा रन’ हुने

हेटौँडामा असोज २१ गते ‘हेटौँडा रन’ हुने

हेटौँडा / बागमती प्रदेशको राजधानी हेटौँडामा असोज २१ गते ‘हेटौँडा रन’हुने भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ हुने भएको हो । हेटौँडाका नागरिकले सहभागिता जनाउन सक्ने दौड प्रतियोगिताको लागि…

बागमती प्रदेशमा खेलकुदलाई न्यून बजेट, बल्लतल्ल १ प्रतिशत

बागमती प्रदेशमा खेलकुदलाई न्यून बजेट, बल्लतल्ल १ प्रतिशत

हेटौंडा / वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि खेलकुद क्षेत्रलाई एक प्रतिशत बजेट पनि विनियोजन गरेको छैन । प्रदेश खेलकुद विकास परिषद्को योजनाअनुसार प्रदेश सरकारले विनियोजन गरेको रकम अत्यन्त न्यून भएको टिप्पणी परिषद्को छ । चालु…