बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फुटबल प्रतियोगिताको फाइनलमा

बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं- नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल…

अन्तर शहर चेस प्रतियोगिता : हेटौँडा उपमहानगरपालिकाले जित्यो उपाधि

अन्तर शहर चेस प्रतियोगिता : हेटौँडा उपमहानगरपालिकाले जित्यो उपाधि

हेटौँडा /  नेपालकै सर्वाधिक राशी पुरस्कार रहेको अन्तर शहर चेस प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ ।शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिका १३ अंकसहित प्रथम स्थान हासिल गर्दै उपाधि…

अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा  सुरु,  बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा सुरु, बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

हेटौंडा /  मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा  बुधबारदेखि अन्तर शहर बुद्धिचाल  प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको गोटी चालेर प्रतियोगिताको…

गाउँपालिका स्तरीय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता ७ टिम सहभागी

गाउँपालिका स्तरीय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता ७ टिम सहभागी

मकवानपुरगढी- मकवानपुरगढी -६ मा रहेको जनक माविमा शनिबार भएको मकवानपुरगढी गाउँपालिका स्तरिय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगितामा ३ वटा टिम बाहिरीएका छन् । लिग चरणको पहिलो खेलबाट शारदा मावि , बंशगोपाल मावि र बुद्धधर्म मिश्रित टिम…

रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा

रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा

मकवानपुर - हेटौंडामा जारी  स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण २०७७ प्रतियोगितामा लिग बिजेता मछिन्द्र क्लब काठमाडौलाई हराउँदै आयोजक टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर- ११ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।बुधबार हेटौंडा -१०…

चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

footbal sets at the corner in artificial turf football stadium. हेटौंडा / पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता -२०७७ हुने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै चैत्र १३ गते देखि…

विश्वकप छनोट नेपालबाट खोसेर कुवेतमा

विश्वकप छनोट नेपालबाट खोसेर कुवेतमा

काठमाडौं / फुटवल विश्वकप छनोट अन्तरगत नेपालको घरेलु मैदानमा तय भएका खेल अब न्युट्रल भेन्युमा हुने तय भएको छ। कोरोनाको कारण देखाउँदै दशरथ रंगशालामा हुने तय भएका खेल अब कुवेतमा हुने एसियाली फुटबल महासंघ एएफसीले…

हेटौंडामा सहिद स्मृति गोल्डकप फाल्गुन २७ देखि सुरु हुने, १० वटा क्लबको सहभागिता

हेटौंडामा सहिद स्मृति गोल्डकप फाल्गुन २७ देखि सुरु हुने, १० वटा क्लबको सहभागिता

हेटौंडा / यहि फाल्गुन २७ देखि चैत ७ गते सम्म हेटौंडामा हुने स्थानीय तह शहीद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । मकवानपुर जिल्ला फुटबल संघले खेल तालिका सार्वजनिक गर्दै गोल्डकपमा १० वटा क्लबले…

सन्दीप लामिछानेलाई  आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

सन्दीप लामिछानेलाई आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

नेपाली राष्ट्रिय क्रीकेट टिमका सदस्य लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि टिममा अनुबन्ध हुन सकेनन ।आईपीएलको १४ औं संस्करणका लागी चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले सन्दीप अनुबन्ध गरेन ।…

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

हेटौंडा / ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने भएको छ ।फरेष्ट्री क्याम्पस हेटौंडा-१० को खेल मैदानमा सुरु हुने खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल भोलि…