एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै…

नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य

नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य

एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ। नेपाली…

जेसीज कप फुटबल : उपाधिकालागि थाहा नगरपालिका र आयोजक भिड्ने

जेसीज कप फुटबल : उपाधिकालागि थाहा नगरपालिका र आयोजक भिड्ने

मकवानपुर- पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी…

बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

बागमती  प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजना नियुक्त भएका छन्। सोमबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका…

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

 यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम छानेको हो। जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन…

पुरुष फुटबलमा आज नेपाल र ताजकिस्तानि भिड्दै

पुरुष फुटबलमा आज नेपाल र ताजकिस्तानि भिड्दै

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल अन्तरगत आज ताजिकिस्तानसँग भिड्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा हुनेछ । नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुने जनाइएको छ । फिफाको नोभेम्बर…

लोफ्टी–इटनले चितवनबाट एनपीएल खेल्ने

लोफ्टी–इटनले चितवनबाट एनपीएल खेल्ने

नामिबियाका ब्याटिङ अलराउन्डर जान निकोल लोफ्टी इटनले चितवन राइनोजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २३ वर्षीय ब्याटिङ अलराउन्डर इटनलाई चौथो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको…

साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित

साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट बिक्री स्थगित

साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिक बिक्री स्थगित गरिएको छ । कात्तिक १४ गते बुधबार हुने घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको हो ।   अखिल नेपाल…

लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

मक्रान्चुली/ आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो। जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको…

नेपाल साफ महिला च्याम्पियनसीपको फाइनल प्रवेश

नेपाल साफ महिला च्याम्पियनसीपको फाइनल प्रवेश

मक्रान्चुली /  भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टीमा नेपाल ४-२ गोलले नेपाल विजयी भयो । भारतका दुई खेलाडीको…