कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

विराटनगर । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । बिहीबार…

कोशी प्रदेश :  सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

कोशी प्रदेश :  सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवोसहित बसेको बैठकले कोशी प्रदेश सरकालाई दिएको समर्थन फिर्ता गर्ने…

कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य

विराटनगर  । कोशी प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको छ।कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले प्रथम अधिवेशन अधिवेशन अन्त्य गरेका हुन् ।पुस १७ गतेबाट शुरु भएको हिउँदे अधिवेशनमा १३ वटा बैठक…

कोशी नामकरण विरोधः इटहरी उपमहानगरमा लाग्यो ताला

कोशी नामकरण विरोधः इटहरी उपमहानगरमा लाग्यो ताला

कोशी प्रदेश नामकरणको विरुद्धमा पहिचानवादीहरूले इटहरी उपमहानगरपालिकामा ताला लगाएका छन् । छापामार शैलीमा पहिचानविरोधी नामकरण गरेको भन्दै १ नं प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले उपमहानगरपालिकामा तालाबन्दी गरेको हो । तालाबन्दी गर्ने क्रममा प्रदर्शनकारीहरूले ‘पहिचान विरोधी…

नामकरणपछिको आन्दोलन : क्षतिको छानबिन गर्न समिति गठन

नामकरणपछिको आन्दोलन : क्षतिको छानबिन गर्न समिति गठन

 सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको  छानबिनका लागि एक समिति गठन गरेको छ। सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। सो आन्दोलनका क्रममा पदम…

कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिए

कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिए

कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन्। मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका हुन्। कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले…

प्रदेश १ को नाम ‘कोशी’ राख्ने एमालेको प्रस्तावमा दिएको समर्थन कांग्रेसद्वारा फिर्ता

प्रदेश १ को नाम ‘कोशी’ राख्ने एमालेको प्रस्तावमा दिएको समर्थन कांग्रेसद्वारा फिर्ता

प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी प्रदेश नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । एमालेले दर्ता गरेको प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेश सभा…

प्रदेश १ को नाम सकस : विराटनगरमा निषेधित क्षेत्र घोषणा

प्रदेश १ को नाम सकस : विराटनगरमा निषेधित क्षेत्र घोषणा

विराटनगर : जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको…

प्रदेश १ को नाम राख्‍ने तयारी

प्रदेश १ को नाम राख्‍ने तयारी

विराटनगर :  प्रदेश १ को नामकरणको प्रस्ताव  प्रदेशसभामा लग्ने  तयारी गरेसँगै सुरक्षा व्यवस्था कडाइ  गरिएको छ। भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामकरण आज बुधबार बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव…

प्रदेश १ : मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयबीच नै समन्वय कमजोर

प्रदेश १ : मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयबीच नै समन्वय कमजोर

विराटनगर : प्रदेश १ सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रालय तथा कार्यालयबीच नै समन्वय कमजोर रहेको कार्यदलले औँल्याएको छ। प्रदेश १ को सेवा प्रवाह र विकास व्यवस्थापनसम्बन्धी स्थितिपत्र निर्माण गर्न गठित कार्यदलले मुख्यमन्त्री कार्यालयमै…