प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

लोकप्रिय अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड हाता पारेका छन् ।ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदिपले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जिज्त सफल भएका हुन् । अवार्ड भारतको आग्रामा…

भारतीय अभिनेत्री शबाना आजमीले नेपालमा ‘मास्टरक्लास’ दिने 

भारतीय अभिनेत्री शबाना आजमीले नेपालमा ‘मास्टरक्लास’ दिने 

भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९’ (निटफेस्ट २०२२) मा सहभागी हुन नेपाल आउने भएकी छन् । आगामी मंसिर ९ गते काठमाडौंमा उद्घाटन हुन लागेको महोत्सवमा अतिथिको रुपमा आजमीलाई…

झाँक्रीले मुखमा अगुल्टो झोसेपछि र्यापर हप्याक घाइते

झाँक्रीले मुखमा अगुल्टो झोसेपछि र्यापर हप्याक घाइते

नवलपरासीको कावासोतीमा गत साता भएको एक अन्धविश्वासको घटनाले नेपाली हिपहप संगीत क्षेत्र स्तब्ध बनेको छ । उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित ¥यापरलाई न्याय दिनुपर्ने चौतर्फी माग उठेको छ । टेलिभिजन रियालिटी शो ‘नेपहपको…

चुनाव प्रचारमा राजन मैनालीको ‘न्यू स्टाईल’ चर्चित बन्दै 

चुनाव प्रचारमा राजन मैनालीको ‘न्यू स्टाईल’ चर्चित बन्दै 

हेटौँडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा यतिबेला राजनीतिक दलका उम्मेद्वारहरु दलबल सहित चुनावी सभा तथा घरदैलोमा ब्यस्त बनेका छन् । दल मात्र हैन चुनावमा स्वतन्त्र उठेका ब्यक्तिहरुपनि समूह लिएरनै चुनावमा…

अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन  

अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन  

एजेन्सीः भारतीय टेलिभिजन अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ। ४६ वर्षीय सिद्धान्त जिममा कसरत गरिरहेका बेला एक्कासी ढलेपछि कोकिलाबेन अस्पताल पुर्‍याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको बीबीसीले जनाएको छ। यसअघि कमेडियन राजु श्रीवास्तवलाई पनि…

नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद 

नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद 

नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौँ जिल्ला अदालत पुगेर बिहीबार औपचारिक रुपमै यी जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक…

‘पप आइकन’ मानिने अमेरिकी गायक आरोन कार्टरको निधन 

‘पप आइकन’ मानिने अमेरिकी गायक आरोन कार्टरको निधन 

‘पप आइकन’ मानिने अमेरिकी गायक (र्‍यापर)आरोन कार्टरको निधन भएको छ। ३४ वर्षीय आरोनको शनिबार शंकास्पद अवस्थामा शव फेला परेको जनाइएको छ। आरोनले सन् १९९७ मा मात्र ९ वर्षको उमेरमा आफ्नो पहिलो एल्बम ल्याएका थिए। आरोन…

लोकप्रिय अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ  

लोकप्रिय अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ  

लोकप्रिय अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलवार दिउँसो उनले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार, सर्जरीको माध्यमबाट श्वेताले छोरीलाई जन्म दिएकी हुन् ।…

गायक प्रकाश सपुतलाई पुत्रलाभ 

गायक प्रकाश सपुतलाई पुत्रलाभ 

गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।प्राप्त तस्वीरमा प्रकाश…

पल शाहले कारागारमै लगाए भाइटीका

पल शाहले कारागारमै लगाए भाइटीका

तनहुँ: कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए।  शाहका विरुद्ध गत फागुन ११ गते…