गण्डकी प्रदेश : अबको मुख्यमन्त्रीमा माओवादीको दाबी

गण्डकी प्रदेश : अबको मुख्यमन्त्रीमा माओवादीको दाबी

पर्वत : केन्द्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै गण्डकी प्रदेश सरकार धरापमा छ। गण्डकी प्रदेश सभामा राप्रपाका तर्फबाट दुई जना सांसद छन्।…

गणतन्त्र दिवसमा प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिने

गणतन्त्र दिवसमा प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिने

गण्डकी-गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ। प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक जनालाई…

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

 गण्डकी प्रदेशले बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो। गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना…

गण्डकी प्रदेश सभाको बैठक बस्दै

गण्डकी प्रदेश सभाको बैठक बस्दै

पोखरा – गण्डकी प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए। गत…

 गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

 गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

गण्डकी– गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा…

१० करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

१० करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

म्याग्दी : पुस २८ गतेदेखि शुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला शनिवार सम्पन्न भएको छ।उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त…

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभा सदस्यका ६० मध्ये ३१ जना सांसदहरूले विश्वासको मत प्रदान गरेका छन्। उनलाई अधिकारीलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना…

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयलयमा पत्र पठाएर उनले शुक्रबार विश्वासको मत लिनका लागि समय उपलब्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।…

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदैछन्।  प्रधानमन्त्री  प्रचण्ड  बुधबारबाट  सुरु  हुने  ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।   खेलकुद मैदान हरटारीमा महोत्सवको  आयोजना  हुँदै  छ।  यसैबीच  प्रधान  सेनापति प्रभुराम शर्मा पनि…

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने

पोखराः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासका मत लिने भएका छन्। सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आज बाेलाएकाे मन्त्रीपरिषदको बैठकले यही पुस २९ गते विश्वासको मत लिने निर्णय गरेको हो।  मुख्यमन्त्री अधिकारीले तत्काल विश्वासकाे मत…