गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या ११ लाख

गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या ११ लाख

। गण्डकी प्रदेशमा स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या ११ लाख १६ हजार १४ पुगेको छ । एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य…

गण्डकी प्रदेशको संसद् अधिवेशन आह्वान

गण्डकी प्रदेशको संसद् अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही वैशाद ७ गते ३ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका, अनुसार…

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् । गत फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले…

पोखरा पुगेर खुसीले नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर खुसीले नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी : पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको…

गण्डकीका दुई मन्त्री बर्खास्त

गण्डकीका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।     सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेको मुख्यमन्त्री पाण्डेले थाहाखबरलाई जानकारी दिए।   उनले…

स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

स्थापना दिवसको अवसरमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । स्थापना दिवसको अवसरमा सरकारले औपचारिक समारोह आयोजना गरेको छ । मुख्यमन्त्री कार्यालयमा हुने कार्यक्रममा…

गण्डकीबाट महिलामा मनरुपा र अपाङ्गतामा परियार विजयी

गण्डकीबाट महिलामा मनरुपा र अपाङ्गतामा परियार विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला पदमा मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा क्लष्टरमा नेकपा माओवादी केन्द्रकी शर्माले ३ हजार ६ सय ६० मतभार पाएर विजयी हाँसिल गरेकी हुन् । .…

गण्डकी प्रदेश सभाको बैठक बस्दै

गण्डकी प्रदेश सभाको बैठक बस्दै

गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको हो। गत असार २२ गतदेखि बस्न नसकेको प्रदेश सभा बैठक बस्न लागेको हो। त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने…

गण्डकीमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

गण्डकीमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

 गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो ।नवनियुक्त…

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ। बिहान ११ बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए। केन्द्रमा…