गोरखामा एमालेलाई सहयोग गरेको भन्दै गण्डकीका  उर्जामन्त्री आचार्य हटाइँदै

गोरखामा एमालेलाई सहयोग गरेको भन्दै गण्डकीका उर्जामन्त्री आचार्य हटाइँदै

२२ कार्तिक- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको तयारी गरेका छन् ।गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएको भन्दै उनलाई…

एक सय ६० पदकसहित आर्मीको अग्रता

एक सय ६० पदकसहित आर्मीको अग्रता

कास्की- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण,…

नवौँ राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमती प्रदेशलाई थप १ स्वर्ण 

नवौँ राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमती प्रदेशलाई थप १ स्वर्ण 

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा बाग्मती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । आज बुधवार भएकाे खेलमा पुरुष टिम फोयलमा बाग्मतीले नेपाली सेनालाई हराउँदै स्वर्ण पदक जितेको हो । बाग्मतीका लागि फेन्सिङमा…

नवौँ राष्ट्रिय खेलकुद  प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने, राष्ट्रपति नआउने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने, राष्ट्रपति नआउने

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने भएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो। तर राष्ट्रपति भण्डारी बिरामी भएका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्न लागेका हुन्। यस अघि…

गण्डकीका १३ मेयर र १३ उपमेयर कारबाहीमा, जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

गण्डकीका १३ मेयर र १३ उपमेयर कारबाहीमा, जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

पोखरा । गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर…

महानगरका मेयरद्वारा ७ बुँदे घोषणापत्र जारी 

महानगरका मेयरद्वारा ७ बुँदे घोषणापत्र जारी 

कास्की – महानगरका मेयरको पोखरा सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् । हिजो सम्पन्न भएको बैठकको आज संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै मेयरले महानगरपालिकाका लागि छुट्टै ऐन माग गरेका हुन्…

  गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण

  गण्डकीका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ।  मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टी भएको हो।  उनलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने  सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो। सोमबारदेखि नै…

कास्कीमा भूकम्पको धक्का 

कास्कीमा भूकम्पको धक्का 

गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय…

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा…

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएका छन् । आज (बुधबार) बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार आचार्य ५८ हजार ८९३ मत प्राप्त…